Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै
राष्ट्रिय

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।

सवाल नेपालसोमबार, ७ माघ २०७४
यस्ताे छ, बालकाेट बैठककाे तीन बुँदे निर्णय
राष्ट्रिय

यस्ताे छ, बालकाेट बैठककाे तीन बुँदे निर्णय

एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बैठक बसेको थियो ।

सवाल नेपालसोमबार, ७ माघ २०७४
मुख्यमन्त्रीका लागी एमालेमा गृहकार्य, कांग्रेसविहीन भए प्रदेश सरकार
राष्ट्रिय

मुख्यमन्त्रीका लागी एमालेमा गृहकार्य, कांग्रेसविहीन भए प्रदेश सरकार

काठमाण्डौ ७ माघ / प्रदेशका सांसदहरुको सपथग्रहणसँगै अब प्रदेश सरकार गठनको बाटो खुलेको छ । बहुमत सांसदसहित मुख्यमन्त्री दाबी गरेमा प्रदेश प्रमुखले बहुमतप्राप्त सं

सवाल नेपालआइतबार, ६ माघ २०७४
प्रधानमन्त्री नबन्दै ओलीलाई मोदीको शुभकामना
मुख्य खबर

प्रधानमन्त्री नबन्दै ओलीलाई मोदीको शुभकामना

पदभार ग्रहण नगर्दैै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा शुभकामना दिएका छन्। आइतबार अपरान्ह टेलिफोन गरेर मोदीले ओलीलाई श

सवाल नेपालआइतबार, ६ माघ २०७४
डोल्पामा गर्भवती उपप्रमुखलाई बचाउन हेलिकोप्टर चार्टर
राष्ट्रिय

डोल्पामा गर्भवती उपप्रमुखलाई बचाउन हेलिकोप्टर चार्टर

रामचन्द्र न्यौपाने डोल्पा । डोल्पाको मुड्केचुला गाउपालिकाकी उपप्रमुख सबिता रोकायालाइ हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सवाल नेपालआइतबार, ६ माघ २०७४
अार.टि.अाइले चलचित्र बनाउने घाेषणा गर्याे ।
राष्ट्रिय

अार.टि.अाइले चलचित्र बनाउने घाेषणा गर्याे ।

अार.टि.अाइले देशकाे समसमयिक विषयमा आधारित रहेर चलचित्र निर्माण गर्ने भएको छ,चलचित्रकाे नाम “ खुल्ला अाकाश ” जुराइएकाे छ। माघकाे दाेश्राे हप्ता बाट छायांकनमा जान

सवाल नेपालआइतबार, ६ माघ २०७४
दमकका जनप्रतिनिधिले गरे यस्तो अनुकरणिय काम
राष्ट्रिय

दमकका जनप्रतिनिधिले गरे यस्तो अनुकरणिय काम

विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिकाका जनप्रतिनिधिहरुले यस क्षेत्रका सामुदायिक बिद्यालयहरुमा सञ्चालन हुदै आएका बाल बिकास केन्द्रमा अध्ययनरत बिद्यार्थ

सवाल नेपालआइतबार, ६ माघ २०७४
कुल ३७,९७६ समाचारहरू (पृष्ठ ३,०६३ / ३,७९८)