Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
नेपाल आएका सलमानका भाइ सोहेलले भने– सानोमा शैक्षिक भ्रमणमा काठमाडौं आएको थिएँ [भिडियो]
मुख्य खबर

नेपाल आएका सलमानका भाइ सोहेलले भने– सानोमा शैक्षिक भ्रमणमा काठमाडौं आएको थिएँ [भिडियो]

जतिबेला म सानो थिएँ, शैक्षिक भ्रमणका लागि नेपाल आएको थिएँ।. त्यतिबेलै मैले नेपालको इतिहास र संस्कृतिबारे जान्ने मौका पाएको थिएँ। हामी बसबाट काठमाडौं आएका थियौं।

सवाल नेपालशुक्रबार, ४ माघ २०७४
देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्? कारण यस्तो
राष्ट्रिय

देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्? कारण यस्तो

बुधबार नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखहरुको शपथ ग्रहणमा नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भए। राष्ट्रपति भवनको प

सवाल नेपालशुक्रबार, ४ माघ २०७४
मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सलाई ‘डाक्टर बनाएर’ निदानमा ओपिडी र ल्याब जाँच
राष्ट्रिय

मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सलाई ‘डाक्टर बनाएर’ निदानमा ओपिडी र ल्याब जाँच

डिबी खड्का काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यरत नर्सलाई ‘डाक्टर बनाएर’ बिरामीको ल्याब परीक्षणका लागि पठाउने गरेको पाइएको छ।

सवाल नेपालशुक्रबार, ४ माघ २०७४
ओली र दाहालबीच वार्ता ‘अत्यन्तै सकारात्मक’
राष्ट्रिय

ओली र दाहालबीच वार्ता ‘अत्यन्तै सकारात्मक’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा करिब तीन घन्टासम्म छलफल भएको छ।

सवाल नेपालशुक्रबार, ४ माघ २०७४
‘साथीको ब्वाइफ्रेन्डले फसायो’
मुख्य खबर

‘साथीको ब्वाइफ्रेन्डले फसायो’

काठमाडौं– अन्तर्राष्ट्रिय लागु औषध तस्करले पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएर कोकिनलगायतका ‘हार्ड ड्रग्स’ युरोप भित्र्याउने गरेको खुलासा भएको छ।

सवाल नेपालशुक्रबार, ४ माघ २०७४
सांसदलाई बधाई दिदै प्रचण्डले पुराना दिनलाइ यसरी सम्झिए
राष्ट्रिय

सांसदलाई बधाई दिदै प्रचण्डले पुराना दिनलाइ यसरी सम्झिए

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई औपचारीक रुपमा बधाई  दिएको छ। बधाई दिदै माओवादी अध्यक्ष

सवाल नेपालशुक्रबार, ४ माघ २०७४
ओली–प्रचण्डवीच वान–टु–वान वार्ता, यस्तो भयो सहमति
मुख्य खबर

ओली–प्रचण्डवीच वान–टु–वान वार्ता, यस्तो भयो सहमति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन घण्टा लामो वान टु वान छलफल भएको छ ।

सवाल नेपालशुक्रबार, ४ माघ २०७४
कुल ३७,९७६ समाचारहरू (पृष्ठ ३,०६९ / ३,७९८)