
भारतको एकाधिकार सकियो, आयो चीनबाट इन्टरनेट
चिनियाँ इन्टरनेट व्यावसायिक रूपमा नेपाल भित्रिएको छ । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग इन्टरनेट खरिद गरी नेपाल भित्र्याएको हो । भारतबाहेक अन्य मुलुकबाट नेप

चिनियाँ इन्टरनेट व्यावसायिक रूपमा नेपाल भित्रिएको छ । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग इन्टरनेट खरिद गरी नेपाल भित्र्याएको हो । भारतबाहेक अन्य मुलुकबाट नेप

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको निर्वाचन गराएपछि आफूले सरकार छाड्नेबारे सोच्ने बताएका छन्।

काठमाडौंको स्वयम्भूनाथ मन्दिर परिसरमा आगलागी भएको छ । मन्दिर क्षेत्रमा रहेको किर्तन–भजन गर्ने ठाउँमा आगलागी भएको हो ।

नेपाली कांग्रेसका नेता रामशरण महतले जुलुस निकालेर र अनसन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् ।

राष्ट्रियसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित एमाले र माओवादी केन्द्रको कार्यदलले सिट बाँडफाँटका मुख्य चार आधार तय गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्रातसाधनको अधिकतम प्रयोग गरेर देशको आर्थिक विकास गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताउनुभएको छ ।

माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा २१ वटा राजनीतिक दलले सहभागीता जनाउन पाउने भएका छन् ।

काठमाडौँ, २८ पुस । प्रदेश प्रमुखको नियुक्तिका लागि बसेको भनिएको मन्त्रिपरिषदको शुक्रबारको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानीबारे कुनै निर्णय लिन सकेन ।

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला बैंककमा रहेका छन् ।