Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
प्रत्यक्षमा हार बेहोरेको कांग्रेस समानुपातिकमा भाग्य यसरि चम्कियो
राष्ट्रिय

प्रत्यक्षमा हार बेहोरेको कांग्रेस समानुपातिकमा भाग्य यसरि चम्कियो

काठमाडौं, २ पुस—समानुपातिक निर्वाच्न प्रणालीतर्फको मतगणना करीब—करीब सकिएको छ । कान्तिपुर दैनिक लेख्छ—

सवाल नेपालआइतबार, १ पुस २०७४
‘वान टु वान’ वार्तामा देउवाले भने- राष्ट्रपतिलाई उक्साइयो
राष्ट्रिय

‘वान टु वान’ वार्तामा देउवाले भने- राष्ट्रपतिलाई उक्साइयो

प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक भावना र मर्मविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै अस

सवाल नेपालआइतबार, १ पुस २०७४
दमकमा विश्वको अग्लो बुद्धमूर्ति बन्ने बारे बिबिसिले यस्तो लेख्यो
मुख्य खबर

दमकमा विश्वको अग्लो बुद्धमूर्ति बन्ने बारे बिबिसिले यस्तो लेख्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा पर्ने झापाको दमक नगरपालिकामा बन्ने भनिएको ५ सय ४२ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत परियोजना प्रत

सवाल नेपालशनिबार, २९ मङ्सिर २०७४
यस्तो आयो संविधान बिदको सुझाव , अब के गर्लान देउवाले
राष्ट्रिय

यस्तो आयो संविधान बिदको सुझाव , अब के गर्लान देउवाले

काठमाडौं, १ पुस– नेपाली कांग्रेस निकट कानून व्यवसायी र संविधानविद्हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल राजीनामा नदिन सुझाव दिएका छन् ।

सवाल नेपालशनिबार, २९ मङ्सिर २०७४
गणितीय रुपमा हारियो तर मनोबैज्ञानिक रुपमा हारिएन-विश्प्रकाश शर्मा
राष्ट्रिय

गणितीय रुपमा हारियो तर मनोबैज्ञानिक रुपमा हारिएन-विश्प्रकाश शर्मा

तपाई पराजय हुँदा पनि खुशी देखिनु हुन्छ, किन ? निर्वाचनमा जाँदै गर्दा शुभेच्छुक र उम्मेद्वार दुवैको चाहना विजय हासिल होस् भन्ने नै हुन्छ । तर विजय भिन्न भिन्न प

सवाल नेपालशनिबार, २९ मङ्सिर २०७४
पार्टी अध्यक्षको काँधमा भक्कानिएर रोए महामन्त्री राजेन्द्र लिङ्देन, यसरी चल्यो रुवाबासी
मुख्य खबर

पार्टी अध्यक्षको काँधमा भक्कानिएर रोए महामन्त्री राजेन्द्र लिङ्देन, यसरी चल्यो रुवाबासी

बिष्णुप्रसाद पोखरेल दमक/अहिले हार्ने उम्मेदवारहरु पीडाले रोइरहेका होलान्, सायदै भित्र मनभरी पीडा साँचेर भएपनि बाहिर हासिरहेका होलान् तर झापा क्षेत्र नं. ३ बाट

सवाल नेपालशनिबार, २९ मङ्सिर २०७४
दमक जेसिजको को बन्दैछ अध्यक्ष ? यस्तो छ तयारी
राष्ट्रिय

दमक जेसिजको को बन्दैछ अध्यक्ष ? यस्तो छ तयारी

दमक/झापाको दमक जेसिजको नयाँ नेतृत्व राष्ट्रिय महाअधिवेसनपछि हुने भएकोछ । पुषको दोश्रो साता हुने महाअधिवेसनपछि आएर दमक जेसिजको नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

सवाल नेपालशनिबार, २९ मङ्सिर २०७४
बामदेब गौतमले खोले ओली र देउवाबीच भएको यस्तो समझदारी, के थियो त त्यो ?
राष्ट्रिय

बामदेब गौतमले खोले ओली र देउवाबीच भएको यस्तो समझदारी, के थियो त त्यो ?

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीसँग चुनावी तालमेल गर्दा प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउने सहमति भएको बताएका छ

सवाल नेपालशनिबार, २९ मङ्सिर २०७४
झापामा भिन्नाभिन्नै भएका दूर्घटनामा तीनजनाको गयो ज्यान
राष्ट्रिय

झापामा भिन्नाभिन्नै भएका दूर्घटनामा तीनजनाको गयो ज्यान

झापाको छुट्टाछुट्टै स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।बाह्रदर्शी गाउँपालिका ३ स्थित चकचकी बजारमा मोटरसा

सवाल नेपालशनिबार, २९ मङ्सिर २०७४
कुल ३७,९७६ समाचारहरू (पृष्ठ ३,१५९ / ३,७९८)