
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको विजयी
नवलपरासी बर्दघाट सुस्ता पूर्व क्षेत्र १ बाट नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला विजयी भएका छन्।

नवलपरासी बर्दघाट सुस्ता पूर्व क्षेत्र १ बाट नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला विजयी भएका छन्।

सुनसरी प्रतिनिधिसा क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । गच्छदारले मतान्तर घटाउदै लगेपछि प्रतिस्पर्धा रोचक बनेको हो ।

कञ्चनपुर– कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादीकी बिना मगर १४ मतले अघि रहेकी छिन्। उनले कांग्रेसका दिवन विष्टलाई निरन्तर पछि पारिरहेकी छिन्।

निर्वाचनअघि पत्रकार ऋषि धमलासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले २५ सिटपनि नजित्ने भनेर दाबी गरेको कुरा सत्य सावित भएको छ ।

निर्वाचन क्षेत्र ३

काठमाडौं– प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ एक सय ६५ सिटमध्ये एक सय १६ सिटको नजिता सार्वजनिक भएको छ । जसमध्ये तीन सिटमा महिला नेतृहरु विजयी भएका छन् । माओवादी केन्द

वाम गठबन्धनसँग शर्मनाक हार व्यहोरेको मुलुककै पूरानो दल नेपाली कांग्रेसभित्र पुनर्संरचनाको बहस शुरु भएको छ । शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने अावाज उठ्न थाले

निर्वाचन क्षेत्र ३

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

काठमाडौं - लामो राजनीतिक अनुभव भएका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गरिरहे पनि नवराज सिलवाल चुनाव जित्नेमा ढुक्क थिए । एमाले–माओवादीको संयुक्त वाम गठबन्धनबाट स