
राष्ट्रिय
यस्तो आयो झापा क्षेत्र १ र ३ को पारीणाम, शर्मा र सिटौलाको मत कती?
झापा क्षेत्र नम्बर १ काे अपडेट
सवाल नेपालशनिबार, २२ मङ्सिर २०७४

झापा क्षेत्र नम्बर १ काे अपडेट

चितवन-३ को क्षेत्र नया परिणाम

मकवानपुर, २३ मंसिर – मकवानपुर- १ मा राप्रपाका अध्यक्ष कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछाडि पारेका छन् छ ।

पाँचथरमा वशन्तकुमार नेम्वाङले १० हजार मतान्तरले विजयी भएका छन् ।

तनहुँ-१ मा रामचन्द्र पाैडेल निरन्तर पछाडि

झापा क्षेत्र नम्बर ५

धुनषा ३ प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले झण्डै २ हजार मतको अग्रता लिएका छन्।

डडेल्धुराको पछिल्लो मतपरिणाम:

सुनसरी – निरन्तर पाँचपल्ट जितेका विजय गच्छदारमाथि यसपल्ट भगवती चौधेरी चुनौती बन्ने संकेत देखएको छ । सुनसरी ३ कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गच्छदार मत परिणा
