
कमल थापालाइ झड्का, एमालेका कृष्णप्रसाद दाहालले यसरी पछार्दैछन्
मकवानपुरमा कमल थापालाइ झड्का लागेको छ । मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राप्रपा अध्यक्ष थापालाइ एमालेका कृष्णप्रसाद दाहालले पछि पारेकाछन् ।

मकवानपुरमा कमल थापालाइ झड्का लागेको छ । मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राप्रपा अध्यक्ष थापालाइ एमालेका कृष्णप्रसाद दाहालले पछि पारेकाछन् ।

इलामको सबै क्षेत्रमा बाम गठन्धनको अग्रता कायमै (कसको कति ? मत परिणामसहित)

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार विजयी भएका छन्।

ललितपुर– ललितपुर क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता बढाउदै लगेका छन् ।

काठमाडौं– शनिवार बिहान ६ बजेसम्म २० जना प्रतिनीधि सभाका सांसद हुन सफल भएका छन् । जसमध्ये कांग्रेसका दुई जना, माओवादीका ३ जना र स्वतन्त्र एक रहेका छन् भने बाँकी

डडेल्धुरा प्रतिनिधिसभामा प्रधामन्त्री तथा कांग्रेस उम्मेदवार शेरबहादुर देउवाले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर थप फराकिलो पारेका छन्।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। यो समाचार तयार पार्दासम्मा बिहान ५:३० बजेसम्म हामीलाई प्राप्त समाचार अनुसार वाम गठबन्धनले सर्वाधिक प्

काठमाडौंमा नेपाली कांग्रेससँग पराजित भएपछि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई टेलिफोन गरेर बधाई दिएका

मोरङ क्षेत्र नम्बर ६ मा बामगठबन्धनका उमेदवार लालबाबु पण्डितले कांग्रेसका उम्मेद्वार शेखर कोइरालालाई हराएका छन्।

डडेल्धुरा- डडेल्धुरा प्रतिनिधिसभामा प्रधामन्त्री तथा कांग्रेस उम्मेदवार शेरबहादुर देउवाले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर थप फराकिलो पारेका छन्।