
ओलीले गरे एकैदिन ५० करोडभन्दा बढिका बिकास योजनाको शिलन्यास बिकासमा राजनीति नहुने ओलीको भनाइ
माघ-६,दमक-पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा बिहीबार एकै दिन तीन वटा ठूला योजनाहरुको शिलान्यास गरेका छन् ।










