Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
२३ जना प्रहरीकाे नियन्त्रणमा
राष्ट्रिय

२३ जना प्रहरीकाे नियन्त्रणमा

२१ पुस, झापा । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको छ ।

सवाल नेपालबिहीबार, २० पुस २०७३
राजनीतिक सहमति छिट्टै जुट्ने ः मन्त्री पाण्डे
राष्ट्रिय

राजनीतिक सहमति छिट्टै जुट्ने ः मन्त्री पाण्डे

चितवन, २१ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सर्वोच्च अदालतको आदेशबाट छिट्टै राजनीतिक सहमति जुटेर संविधान संशोधन र स्थानीय निकायको निर

सवाल नेपालबिहीबार, २० पुस २०७३
प्रदेशको सिमाना हेरफेर नेपालीको माग होइन ः अध्यक्ष ओली
राष्ट्रिय

प्रदेशको सिमाना हेरफेर नेपालीको माग होइन ः अध्यक्ष ओली

काठमाडौँ, २१ पुस । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताउनुभएको छ । संविधान संशोधन प्रस्तावको विरोधमा यही

सवाल नेपालबिहीबार, २० पुस २०७३
बनरक्षक शाहीलाई सरकारले शहिद घोषणा गर्ने
राष्ट्रिय

बनरक्षक शाहीलाई सरकारले शहिद घोषणा गर्ने

२१ पुस, काठमाडौं । सरकारले ताप्लेजुङको खोक्लिङमा हत्या गरिएका बनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्ने भएको छ । साथै उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहा

सवाल नेपालबिहीबार, २० पुस २०७३
काँग्रेस आफ्नो दायित्वलाई पन्छिदैन ः सभापति देउवा
राष्ट्रिय

काँग्रेस आफ्नो दायित्वलाई पन्छिदैन ः सभापति देउवा

तनहँु, २१ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँको चुनाव जित्न सकेमात्रै नेपाली काँग्रेसको जित हुन सक्ने बताउनुभएको छ ।

सवाल नेपालबिहीबार, २० पुस २०७३
स्ववियु निर्वाचनको कार्य तालिका सार्वजनिक गर्न माग
राष्ट्रिय

स्ववियु निर्वाचनको कार्य तालिका सार्वजनिक गर्न माग

काठमाडौँ, २१ पुस । अनेरास्ववियुले त्रिभुवन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्य तालिका सार्वजनिक गर्न विश्वविद्यालयसंग माग गरेको छ । आज यहाँ

सवाल नेपालबिहीबार, २० पुस २०७३
राज्यमन्त्री खड्काद्वारा सुन्दरीजल पानी प्रशोधन केन्द्रको निरीक्षण
राष्ट्रिय

राज्यमन्त्री खड्काद्वारा सुन्दरीजल पानी प्रशोधन केन्द्रको निरीक्षण

काठमाडौँ, २१ पुस । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाद्वारा निर्माण गरिएको सुन्दरीजल पानी प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएक

सवाल नेपालबिहीबार, २० पुस २०७३
बसबाट खसेर मृत्यु
राष्ट्रिय

बसबाट खसेर मृत्यु

गौशाला, २१ पुस । महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडक खण्डमा बुधबार साँझ बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी

सवाल नेपालबिहीबार, २० पुस २०७३
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,७८२ / ३,७९८)