Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
बन्दले कोशी प्रदेश प्रभावित: दमकमा ८ जना पक्राउ
कोशी प्रदेश

बन्दले कोशी प्रदेश प्रभावित: दमकमा ८ जना पक्राउ

कोशी प्रदेशमा आज लिम्बुवान किराँत मोर्चा,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत विभिन्न पहिचानावादी दल तथा समुहहरु द्वारा गरिएको बन्दको प्रभाव कोशी प्रदेश भरि

सुवास सुवेदी आइतबार, २८ फागुन २०७९
तपाईको आज : २०७९ फागुन २७ गते शनिबारको दैनिक राशिफल
राष्ट्रिय

तपाईको आज : २०७९ फागुन २७ गते शनिबारको दैनिक राशिफल

मेष– मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना बन्नेछ ।

सवाल नेपाल शनिबार, २७ फागुन २०७९
प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने सम्भावना
राष्ट्रिय

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने सम्भावना

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको छ ।

सवाल नेपाल शुक्रबार, २६ फागुन २०७९
राष्ट्रपति चुनावकाे मतगणना सुरु
राष्ट्रिय

राष्ट्रपति चुनावकाे मतगणना सुरु

काठमाण्डाै – नयाँ राष्ट्रपतिको चुनावका लागि आज बिहीवार सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरमा रहेकाे संसद् भवनको ल्होत्से कक्षमा सुरु

सवाल नेपाल बिहीबार, २५ फागुन २०७९
राष्ट्रपति निर्वाचनमा ओलीले गरे मतदान
राष्ट्रिय

राष्ट्रपति निर्वाचनमा ओलीले गरे मतदान

काठमाडौँ । संघीय संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । बिहान १० बजेदेखि जारी मतदानमा ओली १२ बजेपछि मतद

सवाल नेपाल बिहीबार, २५ फागुन २०७९
टिपटप टेलर्समा टिपटप बन्दै राष्ट्रपति उम्मेदवार पौडेल
राष्ट्रिय

टिपटप टेलर्समा टिपटप बन्दै राष्ट्रपति उम्मेदवार पौडेल

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले काठमाडौँको ‘टिपटप टेलर’मा राष्ट्रपतिमा निर्वाचित भएपछि लगाउनका लागि दौरा सुरुवाल र कोट सिलाउनको निम्ति नाप दिएका छन्।

सुवास सुवेदी बुधबार, २४ फागुन २०७९
मेलम्ची खानेपानी वितरणको पाइपमा समस्या: सडकमा पानी छताछुल्ल
मुख्य

मेलम्ची खानेपानी वितरणको पाइपमा समस्या: सडकमा पानी छताछुल्ल

पछिल्लो एक दशकयता मेलम्ची खानेपानी आयोजना वितरणको निम्ति विच्छाइएका नयाँ पाइपमा चुहावट भएर सडकमा पानी बगेको पाइएको छ।

सुवास सुवेदी बुधबार, २४ फागुन २०७९
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ६५ / ३,७९८)