Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
दशैँले पनि रोक्न सकेन परदेशीलाई, भारत जान लाइनमा बसेकाहरु भन्छन्, ‘मन थिएन मुगलान पस्नलार्ई’
राष्ट्रिय

दशैँले पनि रोक्न सकेन परदेशीलाई, भारत जान लाइनमा बसेकाहरु भन्छन्, ‘मन थिएन मुगलान पस्नलार्ई’

कैलाली – विगतका वर्षहरुमा असोज लागेपछि पश्चिमी सीमानाका गौरीफन्टा र गड्डाचौकी भएर स्वदेश फर्किनेको लर्को हुन्थ्यो । वर्षभरि मुगलानमा पसिना बगाएका नेपालीहरु दशगज

सिताराम ओझा आइतबार, ११ असोज २०७७
प्रधानमन्त्रीले डाकेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता निर्णयहरु
राष्ट्रिय

प्रधानमन्त्रीले डाकेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता निर्णयहरु

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा डाकेको मन्त्रिपरिषदको वैठकले विभिन्न निर्णयहरु गरेको छ ।

सवाल नेपाल आइतबार, ११ असोज २०७७
केही स्थानमा भारी वर्षाको सम्भावना
मुख्य खबर

केही स्थानमा भारी वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सवाल नेपाल आइतबार, ११ असोज २०७७
निषेधाज्ञा खुलेपछि उपत्यका छाड्ने भन्दा भित्रिने बढी
राष्ट्रिय

निषेधाज्ञा खुलेपछि उपत्यका छाड्ने भन्दा भित्रिने बढी

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा बढी देखिएको छ । दशैं लगायतका महत्वपूर्ण चाडबाड

सवाल नेपाल आइतबार, ११ असोज २०७७
मान्छे मार्ने बाघ पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा
मुख्य खबर

मान्छे मार्ने बाघ पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्

राससआइतबार, ११ असोज २०७७
मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा
राष्ट्रिय

मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा

काठमाडौं – सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अ

सवाल नेपाल आइतबार, ११ असोज २०७७
कोरोनाले लियो थप आठ जनाको ज्यान, नेपालमा मृत्तक संख्या ४६७ पुग्यो
राष्ट्रिय

कोरोनाले लियो थप आठ जनाको ज्यान, नेपालमा मृत्तक संख्या ४६७ पुग्यो

काठमाडौं, १० असोज । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप आठ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको

सवाल नेपाल शनिबार, १० असोज २०७७
मोबाइलको टावर खोज्न घण्टौं उकालो हिंडेर पनि रुख चढ्नु पर्ने वाध्यता
राष्ट्रिय

मोबाइलको टावर खोज्न घण्टौं उकालो हिंडेर पनि रुख चढ्नु पर्ने वाध्यता

म्याग्दी, १० असोज । म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न घण्टौं हिंडेर छिमेकी गाउँ पुग्ने,

सवाल नेपाल शनिबार, १० असोज २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ९०९ / ३,७९८)