Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
हेरोइनसहित दुई जनालाई पक्राउ
चुनाव बिशेष

हेरोइनसहित दुई जनालाई पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुलेबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० बस्ने २५ वर्षीय गोरख शा

सवाल नेपालशुक्रबार, १६ मङ्सिर २०७९
पुस्तान्तरणका लागि गगनले उठाएको जोखिम
राष्ट्रिय

पुस्तान्तरणका लागि गगनले उठाएको जोखिम

यसपटकको चुनावले धेरै मिश्रित परिणाम ल्याएको छ । तर जति मिश्रित परिणाम ल्याएको छ, त्यसले केही फरक र नयाँ आशातित कुरा पनि बाहिर ल्याएको छ । जसलाई सबैभन्दा ठूलो अन

सवाल नेपालशुक्रबार, १६ मङ्सिर २०७९
रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान
राष्ट्रिय

रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।

सवाल नेपालशुक्रबार, १६ मङ्सिर २०७९
अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास
नीति नियम

अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लागि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ।

सवाल नेपालशुक्रबार, १६ मङ्सिर २०७९
सस्तियो ब्रोइलर कुखुराको मासु
राष्ट्रिय

सस्तियो ब्रोइलर कुखुराको मासु

बजारमा अन्य खाद्यवस्तुको भाउ बढिरहँदा ब्रोइलर कुखुरा मासुको भाउ भने केही सातादेखि निरन्तर घटेको छ । भारतबाट सस्तोमा कुखुरा भित्रिन थालेपछि यहाँ मूल्य घट्न थालेक

सवाल नेपालशुक्रबार, १६ मङ्सिर २०७९
प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छः माओवादी नेत्री शर्मा
राष्ट्रिय

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छः माओवादी नेत्री शर्मा

नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकि

सवाल नेपालशुक्रबार, १६ मङ्सिर २०७९
धनुषामा एकजनाको हत्या, चारजना घाइते
घटना

धनुषामा एकजनाको हत्या, चारजना घाइते

धनुषामा दुई परिवारको विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । अन्य ४ जना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर

सवाल नेपालशुक्रबार, १६ मङ्सिर २०७९
धनगढी तनावग्रस्त, सात राउन्ड हवाई फायर
घटना

धनगढी तनावग्रस्त, सात राउन्ड हवाई फायर

धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ।

सवाल नेपालशुक्रबार, १६ मङ्सिर २०७९
सुकुम्बासी बस्ती हटाउने महानगरको कार्यमा भूमि आयोगको रोक
राष्ट्रिय

सुकुम्बासी बस्ती हटाउने महानगरको कार्यमा भूमि आयोगको रोक

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई उनीहरू बसिरहेको स्थानबाट नहटाउन आग्रह गरेको छ।

सवाल नेपालशुक्रबार, १६ मङ्सिर २०७९
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ९५ / ३,७९८)