Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
६ प्रहरीको सहित दमकबाट ५२ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइयो
मुख्य खबर

६ प्रहरीको सहित दमकबाट ५२ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइयो

दमक/  झापाको दमक नगरपालिकाबाट आज ५२ जनाको स्वाब पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ। स्वाब पठाइएकामा ३७ पुरुष र १५ महिला छन् ।

सवाल नेपालआइतबार, ११ साउन २०७७
यसरी बच्न सकिन्छ सर्पदंशबाट
राष्ट्रिय

यसरी बच्न सकिन्छ सर्पदंशबाट

काठमाडौँँ – सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याएका छन् ।

सवाल नेपालआइतबार, ११ साउन २०७७
सञ्चालनको तयारीमा सौराहाका होटल
राष्ट्रिय

सञ्चालनको तयारीमा सौराहाका होटल

चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेद

राससआइतबार, ११ साउन २०७७
दमकमा ५२ जनाको स्वाव संकलन
मुख्य खबर

दमकमा ५२ जनाको स्वाव संकलन

दमक/   झापाको दमकमा शनिबार ५२ जनाको स्वाब संकलन गरिएको छ । संकलन गरिएकामा ३७ पुरुष र १५ महिला छन् । जसमा मानसरोवर क्वारेन्टाइनका २५ पुरुष, विज्ञान पार्कको महिला

सवाल नेपालशनिबार, १० साउन २०७७
दमकमा महिलाहरुको  यस्तो प्रदर्शन
राष्ट्रिय

दमकमा महिलाहरुको यस्तो प्रदर्शन

झापाको दमकमा आज महिला अधिकारकर्मीहरुले आफ्नो अधिकारका लागि मौन प्रदर्शन गरेका छन् । दमकको गणतन्त्र चोकमा भेला भएका महिला अधिकारकर्मीहरुले पछिल्लो समय पत्नीको वि

सवाल नेपाल शनिबार, १० साउन २०७७
कलेज पढ्ने युवा नक्कली नोटसहित पक्राउ, घरमै छाप्थे नक्कली नोट
राष्ट्रिय

कलेज पढ्ने युवा नक्कली नोटसहित पक्राउ, घरमै छाप्थे नक्कली नोट

काठमाडौं । अनलाइनमा बेच्न राखिएको स्मार्ट फोन किन्दा २२ वर्षीय प्रशान्त सिंह ठकुरी पक्राउ परे । सेन्ट जेभियर्स कलेजमा बीबीएस पढ्ने ठकुरी मोबाइल किनेकै भरमा पक्र

सवाल नेपाल शनिबार, १० साउन २०७७
झापाका थप १ जनामा कोरोना संक्रमण पुष्टि
मुख्य खबर

झापाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापाका थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा मेचीनगर नगरपालिका वडा नम्बर १० का १८ वर्षीया महिला भएको मेचीनगरका फोकल पर्सन नविन बराल

सवाल नेपालशनिबार, १० साउन २०७७
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान?
राष्ट्रिय

लकडाउनपछि कुन एयरलाइन्सका कति उडान?

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीपछि झण्डै पाँच महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प हुने भयो।

रासस शनिबार, १० साउन २०७७
प्रमुख प्रशासकीय अधिकृतले नै कुटे वडाध्यक्ष
राष्ट्रिय

प्रमुख प्रशासकीय अधिकृतले नै कुटे वडाध्यक्ष

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख

सवाल नेपाल शनिबार, १० साउन २०७७
भारतीय महिलालाई रौतहट प्रवेश नदिँदा सशस्त्र प्रहरीमाथि आक्रमण, एक राउण्ड हवाई फायर
राष्ट्रिय

भारतीय महिलालाई रौतहट प्रवेश नदिँदा सशस्त्र प्रहरीमाथि आक्रमण, एक राउण्ड हवाई फायर

रौतहट । सीमानाका बन्द रहेको अवस्थामा भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन्

सवाल नेपाल शनिबार, १० साउन २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ९९३ / ३,७९८)