Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
बिहीवारकाे मौसम : देशभर बदली रही मध्यम तथा केही स्थानमा मुसलधारे वर्षाको सम्भावना
मुख्य खबर

बिहीवारकाे मौसम : देशभर बदली रही मध्यम तथा केही स्थानमा मुसलधारे वर्षाको सम्भावना

काठमाडाैं । देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

सवाल नेपाल बिहीबार, १२ साउन २०७९
देशभर ५६४ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु
कोरोना

देशभर ५६४ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

नेपालमा थप ५ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि

सवाल नेपाल बुधबार, ११ साउन २०७९
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ?
मुख्य खबर

एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ?

राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि

सवाल नेपाल बुधबार, ११ साउन २०७९
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट
मुख्य खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ । भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो ।

सवाल नेपाल बुधबार, ११ साउन २०७९
एसइईको नतिजा प्रकाशन आज, ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई नन ग्रेडेड गर्ने व्यवस्था यसपटक लागू नहुने
मुख्य खबर

एसइईको नतिजा प्रकाशन आज, ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई नन ग्रेडेड गर्ने व्यवस्था यसपटक लागू नहुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज प्रकाशन गर्ने भएको छ।

सवाल नेपाल बुधबार, ११ साउन २०७९
मंलवारकाे माैसम : अधिकांश पहाडी भूभागमा पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने
मुख्य खबर

मंलवारकाे माैसम : अधिकांश पहाडी भूभागमा पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडाैं । मंगलवार देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सवाल नेपाल मंगलबार, १० साउन २०७९
देशभर सामान्य बदली रही मेघ गर्जन चट्याङसहित मध्यम वर्षा हुने
मुख्य खबर

देशभर सामान्य बदली रही मेघ गर्जन चट्याङसहित मध्यम वर्षा हुने

काठमाडाैं । आइतवार देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सवाल नेपाल आइतबार, ८ साउन २०७९
कस्ताे छ शनिवारकाे माैसम ? कहाँ कहाँ छ खतराकाे संकेत ?
मुख्य खबर

कस्ताे छ शनिवारकाे माैसम ? कहाँ कहाँ छ खतराकाे संकेत ?

काठमाडाैं । शनिवार देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सवाल नेपाल शनिबार, ७ साउन २०७९
कुल १२,८६० समाचारहरू (पृष्ठ १२३ / १,२८६)