
तनहुँमा बुल्दी खोलाले बगाउदा ४ वर्षिया बालिकाको पाठेघरमा काठको टुक्रा अड्कियो, उपचारका लागी सहयोगको अपिल
गत असार २ गते व्यास-११ सेरा स्थित बुल्दी खोलाले बगाउदा बालिकाको पाठेघरमा काठको टुक्रा अड्किन पुगेको थियो । खोलाबाट उद्धार गरिएकी बालिकालाई दमौलीमा उपचारका गरिएक










