
झापा गाउँपालिकामा सबै पार्टीका उम्मेदवार एकैथलोमा शिक्षा, स्वास्थ्य, कृषि, विद्युत् र सडक उम्मेदवारका प्रमुख एजेन्डा
बिर्तामोड, जिल्लाको मध्यदक्षिणी सीमावर्ती पालिका झापा गाउँपालिकामा विभिन्न दल र स्वतन्त्र रुपमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेकाहरुले शुक्रवार एकैथलोमा उपस










