Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता
चुनाव बिशेष

७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता

स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

सवाल नेपाल डेस्कमंगलबार, १३ वैशाख २०७९
बिर्तामोडको मेयरमा १० र उपमेयरमा ९ जनाको उम्मेदवारी
चुनाव बिशेष

बिर्तामोडको मेयरमा १० र उपमेयरमा ९ जनाको उम्मेदवारी

बिर्तामोड नगरपालिकाको मेयरमा १० जनाको उम्मेदवारी परेको छ  । ९ जना राजनीतिक दलको तर्फबाट र एक जनाले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपमेयर

सवाल नेपाल डेस्कमंगलबार, १३ वैशाख २०७९
आजदेखि मतपत्र ढुवानीको काम सुरु हुने
चुनाव बिशेष

आजदेखि मतपत्र ढुवानीको काम सुरु हुने

झापा । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ ।

सवाल नेपाल डेस्कमंगलबार, १३ वैशाख २०७९
भखरै नेपालमा गयो भूकम्प
मुख्य खबर

भखरै नेपालमा गयो भूकम्प

नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

सवाल नेपालसोमबार, १२ वैशाख २०७९
कस्तो रहला आज दिनभरको मौसम ?
मुख्य खबर

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशको पहाडी भूभागमा स्थानीय वायु प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम

सवाल नेपालसोमबार, १२ वैशाख २०७९
आज, सातौँ भूकम्प स्मृति दिवस मनाइँदै
मुख्य खबर

आज, सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

काठमाण्डाै - गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्

सवाल नेपालसोमबार, १२ वैशाख २०७९
थप १३ जनामा कोरोना संक्रमण, २६९ जना सक्रिय संक्रमित
कोरोना

थप १३ जनामा कोरोना संक्रमण, २६९ जना सक्रिय संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

सवाल नेपालआइतबार, ११ वैशाख २०७९
स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणा पत्र सार्वजनिक (पूर्ण पाठ)
मुख्य खबर

स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणा पत्र सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं, ११ बैशाख : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

सवाल नेपालआइतबार, ११ वैशाख २०७९
कस्तो रहनेछ आजको मौसम ?
मुख्य खबर

कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यत

सवाल नेपालआइतबार, ११ वैशाख २०७९
कुल १२,८६० समाचारहरू (पृष्ठ १४० / १,२८६)