Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
यस्ता छन् प्रधानमन्त्रीले सांसदहरूलाई दिएका १० प्रश्नका जवाफ
मुख्य खबर

यस्ता छन् प्रधानमन्त्रीले सांसदहरूलाई दिएका १० प्रश्नका जवाफ

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार प्रतिनिधिसभाको बैठकमा विभिन्न सांसदहरूले सोधेका प्रश्नको जवाफदिएका छन् ।

सवाल नेपालबिहीबार, ७ असार २०८१
झापाको दमकमा रतुवा नदिले बगाउँदा एकजनाको ज्यान गयो
दुर्घटना

झापाको दमकमा रतुवा नदिले बगाउँदा एकजनाको ज्यान गयो

झापा — झापाको दमकमा रतुवा नदिले बगाउँदा एक जनाको मृत्यु भएको छ । आज बिहान करिब सवा ७ बजेतिर रतुवा नदि तर्ने क्रममा दमक १ का ५३ बर्षीय मोहन रमदामलाई रतुवा नदिले

सवाल नेपालबिहीबार, ७ असार २०८१
दमकले १० वडाका लागि कुल १६ करोड सहितको बजेट असार ९ गते सार्वजनिक गर्ने
कोशी प्रदेश

दमकले १० वडाका लागि कुल १६ करोड सहितको बजेट असार ९ गते सार्वजनिक गर्ने

दमक नगरपालिकाले १० वडाका लागि कुल १६ करोड सहितको बजेट असार ९ गते सार्वजनिक गर्ने भएको छ ।

सवाल नेपालबुधबार, ६ असार २०८१
नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बङ्गलादेशका बलरलाई आईसीसीले गर्‍यो कारबाही
मुख्य खबर

नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बङ्गलादेशका बलरलाई आईसीसीले गर्‍यो कारबाही

टी–२० विश्वकप २०२४ मा नेपालविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्ने बङ्गलादेशका युवा बलर तान्जिम हसन शकिबलाई कारबाही गरिएको छ ।

सवाल नेपालबुधबार, ६ असार २०८१
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
कोरोना

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति सोमवार रातिदेखि परेक

सवाल नेपालबुधबार, ६ असार २०८१
मेची भन्सारले उठायो १२ अर्ब ९३ करोड राजस्व
कोशी प्रदेश

मेची भन्सारले उठायो १२ अर्ब ९३ करोड राजस्व

मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । चालु आब सकिन एक महिना बाँकी हुँदा भन्सार

सवाल नेपालबुधबार, ६ असार २०८१
पानी पर्नेबित्तिकै बिजुलीबत्ती झ्याप, झापाका तीन पालिका अन्धकार
कोशी प्रदेश

पानी पर्नेबित्तिकै बिजुलीबत्ती झ्याप, झापाका तीन पालिका अन्धकार

नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रअन्तर्गत गरामनी फिडरमा नियमित रुपमा बिजुली नआएको हप्तौ भइसक्यो । जसबाट सयौं उपभोक्ता प्रभावित भएका छन् ।

सवाल नेपालबुधबार, ६ असार २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
शिक्षा

झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो

बिर्तामोड : अन्ततः व्यवसायी दुर्गा प्रसाईंद्वारा सञ्चालित झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पाएको छ। चिकित्सा शिक्षा आयोगले मंगलबार सम्बन्धन दि

सवाल नेपालबुधबार, ६ असार २०८१
कोशी प्रदेशमा भारी वर्षा
मौसम

कोशी प्रदेशमा भारी वर्षा

झापा । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव

सवाल नेपालबुधबार, ६ असार २०८१
भद्रपुर–बिर्तामोड सडक खण्डमा ढले १० वटा बिजुलीका पोल
मौसम

भद्रपुर–बिर्तामोड सडक खण्डमा ढले १० वटा बिजुलीका पोल

बिर्तामोड नगरपालिका- ८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेल सम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । अविरल वर्षाको कारण सो सडक खण्डमा

सवाल नेपालमंगलबार, ५ असार २०८१
कुल १२,८६० समाचारहरू (पृष्ठ १६ / १,२८६)