Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
यी नै हुन् प्रेमीसँग मिलेर श्रीमानकाे वि'भत्स ह'त्या गरेर जेब्रा झोलामा फाल्ने श्रीमती
घटना

यी नै हुन् प्रेमीसँग मिलेर श्रीमानकाे वि'भत्स ह'त्या गरेर जेब्रा झोलामा फाल्ने श्रीमती

झापाको दमक–५ का दिनेश सिग्देलका ह'त्यारा पक्राउ परेका छन् । ह'त्या गरेको आ'रोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।सुनसरीको धरान–४ स्थि

aashin बुधबार, ११ फागुन २०७८
५०० ले घट्यो सुनको मूल्य
अर्थ

५०० ले घट्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोब

aashin बुधबार, ११ फागुन २०७८
लुम्बिनी प्रदेशकी कृषिमन्त्री रायमाझीको गुम्यो सांसद पद
मुख्य

लुम्बिनी प्रदेशकी कृषिमन्त्री रायमाझीको गुम्यो सांसद पद

लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसदबाट पदमुक्त भएकी छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको तारिख गुजारेका

aashin बुधबार, ११ फागुन २०७८
अमेरिकाद्धारा रुसमाथी प्रतिवन्धको घोषणा
अन्तराष्ट्रिय

अमेरिकाद्धारा रुसमाथी प्रतिवन्धको घोषणा

एजेन्सी । युक्रेनमाथी हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिवन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन

aashin बुधबार, ११ फागुन २०७८
उ'जुरी परेपछि रोकिएका योजना सुचारु गर्न माग
मुख्य

उ'जुरी परेपछि रोकिएका योजना सुचारु गर्न माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका स्थानीयले नियमक निकायमा उ'जुरीका कारण रोकिएका योजना सुचारु गर्न माग गरेका छन् । वडामा सञ्चालित व

aashin बुधबार, ११ फागुन २०७८
कलाकार जयनन्द लामाको निधनप्रति राष्ट्रपति दुखित्
मुख्य

कलाकार जयनन्द लामाको निधनप्रति राष्ट्रपति दुखित्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्ष'ति व

aashin बुधबार, ११ फागुन २०७८
यसरी दोस्रो श्रीमतीबाटै मा'रिए सिग्देल….
घटना

यसरी दोस्रो श्रीमतीबाटै मा'रिए सिग्देल….

झापा दमकका ४३ वर्षीय दिनेश सिग्देल दश वर्षअघि सुनसरीको बहाराक्षेत्र नगरपालिका–१०, प्रकाशपुरकी ३० वर्षीया अनिता केसीसँग प्रेमसम्बन्धमा जोडिए । घरका एक्लो सन्तान

aashin बुधबार, ११ फागुन २०७८
चर्चित अमेरिकी गायिका केके ब्याट ११औँ सन्तानकी आमा बन्दै
अन्तराष्ट्रिय

चर्चित अमेरिकी गायिका केके ब्याट ११औँ सन्तानकी आमा बन्दै

चर्चित अमेरिकी गायिका तथा अभिनेत्री केके ब्याट आमा बन्ने भएकी छन्। अचम्मको कुरा के छ भने उनी ११औँ सन्तानकी आमा बन्न लागेकी हुन्। उनले हालै आफ्नो प्रेगेनेन्सी फो

aashin बुधबार, ११ फागुन २०७८
कस्तो रहला आज दिनभरको मौसम ?
मुख्य खबर

कस्तो रहला आज दिनभरको मौसम ?

पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधवार बिहान देशको पहाडी भू-भागमा आंशिक बद

aashin बुधबार, ११ फागुन २०७८
एमाले अध्यक्ष ओली ७० वर्ष कटे
मुख्य खबर

एमाले अध्यक्ष ओली ७० वर्ष कटे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) ७१ औं जन्मोत्सव मनाउँदै छन् । यस अवसरमा पार्टीका नेताहर

सवाल नेपालबुधबार, ११ फागुन २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ १६७ / १,२८६)