Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
उदयपुरको जंगलमा अनुहार स'डेको अवस्थामा श'व फेला
घटना

उदयपुरको जंगलमा अनुहार स'डेको अवस्थामा श'व फेला

उदयपुरमा सडेको अवस्थामा एक पुरुषको श'व फेला परेको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ टोड्के १४ किलो भन्ने ठाउँमा अन्दाजी ५५ वर्षीय पुरुषको श'व फेला परेको

aashin सोमबार, ९ फागुन २०७८
मतदाता परिचयपत्र हराएकाहरुले २० गतेभित्र निवेदन दिन सक्ने
चुनाव बिशेष

मतदाता परिचयपत्र हराएकाहरुले २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौं । मतदाता नामावली परिचयपत्र हराकाहरुलाई निर्वाचन आयोगले पुन: परिचय पत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार एक सूचना जारी गरी यसअघि मतदाता परिचय पत्र पा

aashin सोमबार, ९ फागुन २०७८
दोस्रो पटक स’म्पर्क ग’र्न खोज्दा भाउजु नमानेपछि देवरले गरे घाँ’टी थि’चेर ह’त्या
घटना

दोस्रो पटक स’म्पर्क ग’र्न खोज्दा भाउजु नमानेपछि देवरले गरे घाँ’टी थि’चेर ह’त्या

कपिलवस्तुको वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने एकल महिलाको ज्यान लिएको अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृ'तकको देवर पर्ने सोही स्थान बस्ने ४० वर्षीय शम

aashin सोमबार, ९ फागुन २०७८
२४ घण्टामा थप ३८८ जनामा कोरोना पुष्टि, ४ को मृ'त्यु
कोरोना

२४ घण्टामा थप ३८८ जनामा कोरोना पुष्टि, ४ को मृ'त्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ८ हजार १४० जनामा नमुना परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भए

aashin सोमबार, ९ फागुन २०७८
साथीको लैलैमा ८ महिने गर्भवती श्रीमतीको ह'त्या
घटना

साथीको लैलैमा ८ महिने गर्भवती श्रीमतीको ह'त्या

मेला घुम्न लैजाने वहानामा एक व्यक्तिले गर्भवती पत्नीलाई सर्लाहीबाट महोत्तरी पुर्याएर ह'त्या गरेको खुलेको छ । भारत सीतामढीका अजय महतो कोइरीले २७ वर्षीया श्रीमती

aashin सोमबार, ९ फागुन २०७८
करोडको लागतमा खरिद गरिएका मधेस प्रदेश सरकारका पाँच वटा बस कवाडी बन्दै
मुख्य

करोडको लागतमा खरिद गरिएका मधेस प्रदेश सरकारका पाँच वटा बस कवाडी बन्दै

मधेस प्रदेश सरकारले झन्डै डेढ वर्षअघि करोडौँ रुपैयाँ खर्च गरेर खरिद गरिएका पाँच वटा बस कवाडी बन्दै गएका छन्। २०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएका प

aashin सोमबार, ९ फागुन २०७८
विवाहमा नाचगान गर्ने क्रममा वि'वाद भइ कु'टपि'ट हुँदा एक जनाको मृ'त्यु
घटना

विवाहमा नाचगान गर्ने क्रममा वि'वाद भइ कु'टपि'ट हुँदा एक जनाको मृ'त्यु

कैलालीको भजनी नगरपालिका–९ स्थित विवाहमा भएको झ'गडामा कु'टपि'टबाट एक जनाको मृ'त्यु भएको छ ।मृ'त्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरी रहेका छन् । आतइतब

aashin सोमबार, ९ फागुन २०७८
एमसीसीबारे पार्टी भित्रै फरक-फरक धारणा आएपछि नेकपाको सचिवालय बैठक बस्दै
चुनाव बिशेष

एमसीसीबारे पार्टी भित्रै फरक-फरक धारणा आएपछि नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । एमसीसीबारे पार्टी भित्रै मत बाझिएछि पार्टीले छलफलका लागि केन्द्रीय स

aashin सोमबार, ९ फागुन २०७८
इरानको लडाकु विमान दु'र्घटना, तीन जनाको मृ'त्यु
अन्तराष्ट्रिय

इरानको लडाकु विमान दु'र्घटना, तीन जनाको मृ'त्यु

एजेन्सी । एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दु'र्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृ'त्यु भएको

aashin सोमबार, ९ फागुन २०७८
सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो
अर्थ

सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो

काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ

aashin सोमबार, ९ फागुन २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ १७० / १,२८६)