Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
माईखोलाको पानीमा डु'बेर ९ वर्षीय बालिकाको मृ'त्यु
घटना

माईखोलाको पानीमा डु'बेर ९ वर्षीय बालिकाको मृ'त्यु

इलामको माईजोगमाई गाउँपालिका-४ स्थित माईखोलामा डुबेर बालिकाको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा माईजोगमाई-४ का दीपक राईको ९ वर्षीय छोरी अरिना राई रहेकी छिन् ।

aashin मंगलबार, ३ फागुन २०७८
मन्त्री आले वि'रुद्ध बदनाम गराउन षड्यन्त्र भयो : सचिवालय
मुख्य

मन्त्री आले वि'रुद्ध बदनाम गराउन षड्यन्त्र भयो : सचिवालय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले वि'रुद्ध तथ्यहीन आ'रोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निर

aashin मंगलबार, ३ फागुन २०७८
औषधिजन्य उत्पादनबाट प्रदूषित नदीले विश्वव्यापी स्वास्थ्यमा गम्भीर ख'तरा पर्ने
मुख्य

औषधिजन्य उत्पादनबाट प्रदूषित नदीले विश्वव्यापी स्वास्थ्यमा गम्भीर ख'तरा पर्ने

औषधि तथा औषधिजन्य उत्पादनबाट प्रदूषित विश्वका नदीहरुले वातावरण र विश्वव्यापी स्वास्थ्यमा गम्भीर ख'तरा निम्त्याएको एउटा अध्ययन प्रतिवेदनले दर्शाएको छ । प्यारासिट

aashin मंगलबार, ३ फागुन २०७८
प्रतिबन्धित लागुऔषध सहित २३ वर्षीय विनोद तामाङ पक्राउ
कोशी प्रदेश

प्रतिबन्धित लागुऔषध सहित २३ वर्षीय विनोद तामाङ पक्राउ

मोरङको सुनवर्षी नगरपालिका-८ स्थितबाट खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी-१ का २३ वर्षीय विनोद तामाङ रहेका छन् ।सोमबार राती

aashin मंगलबार, ३ फागुन २०७८
प्रख्यात साहित्यकार तारानाथ शर्माको ८७ वर्ष उमेरमा मृ'त्यु
मुख्य

प्रख्यात साहित्यकार तारानाथ शर्माको ८७ वर्ष उमेरमा मृ'त्यु

काठमाडौं । प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार विहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्

aashin मंगलबार, ३ फागुन २०७८
तीन जना चढेको मोटरसाइकल दु'र्घटना हुदा दुई जनाको मृ'त्यु, एक जना गम्भीर घाइते
घटना

तीन जना चढेको मोटरसाइकल दु'र्घटना हुदा दुई जनाको मृ'त्यु, एक जना गम्भीर घाइते

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा मंगलबार बिहान ३ जना सवार मोटरसाईकल दु'र्घटना हुँदा २ जनाको मृ'त्यु भएको छ । दु'र्घटनामा एक जना गम्भीर घाइते भएका

आजको मौसम पूर्वानुमान : पहाडी क्षेमा वर्षाको सम्भावना
मुख्य खबर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेमा वर्षाको सम्भावना

काठमाडौं – अहिले देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ।

सवाल नेपालमंगलबार, ३ फागुन २०७८
धरान स्थित आइडल स्कुलकाे बस दु'र्घटना, १५ जना विद्यार्थी घा'इते
घटना

धरान स्थित आइडल स्कुलकाे बस दु'र्घटना, १५ जना विद्यार्थी घा'इते

धरान स्थित विजयपुरको आइडल स्कुलकाे बस दु'र्घटना भएकाे छ । विद्यार्थी पुर्याएर फर्किने क्रममा धरान १४ स्थित बसन्तटारमा साँझ ५ बजे दु'र्घटना भएकाे जिल्ला ट्राफिक

aashin सोमबार, २ फागुन २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ १८१ / १,२८६)