Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
भारतमा थप ७१ हजार सङ्क्रमित, १२ सयको मृ'त्यु
अन्तराष्ट्रिय

भारतमा थप ७१ हजार सङ्क्रमित, १२ सयको मृ'त्यु

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ ज

aashin बुधबार, २६ माघ २०७८
गएरात मंगोलिया पहिरोमा परी १४ को मृ'त्यु, ३० जना घाइते
अन्तराष्ट्रिय

गएरात मंगोलिया पहिरोमा परी १४ को मृ'त्यु, ३० जना घाइते

एजेन्सी । मंगोलियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा मंगलबार बाढीपछिको पहिरोमा परी कम्तीमा पनि १४ जनाको ज्या'न गएको छ ।कोलम्बियाको प्रकोप नियन्त्रण विभागले सो कु

aashin बुधबार, २६ माघ २०७८
सौताको ह'त्या गरेको आ'रोपमा नारु महरा पक्राउ
घटना

सौताको ह'त्या गरेको आ'रोपमा नारु महरा पक्राउ

ह'त्याको आ'रोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् । महरालाई उनकी

aashin बुधबार, २६ माघ २०७८
ट्रिपल स्टार म्यानपावरबाट ठगिएर युएई पुगी अलपत्र परेकाहरूलाई यस्तो सम्म भएको रहेछ
मुख्य

ट्रिपल स्टार म्यानपावरबाट ठगिएर युएई पुगी अलपत्र परेकाहरूलाई यस्तो सम्म भएको रहेछ

काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षण निकै छ । घर परिवार अनि परिवेश छाडेर परदेश पुगेर काम गर्नु कसैका लागि रहर हो भने धेरैका लागि बाध्यता । आफू जन्म

aashin बुधबार, २६ माघ २०७८
दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार व्यक्ति पक्राउ
घटना

दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार व्यक्ति पक्राउ

विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडाैँ ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ठगी मु'द्दामा पक्राउ

aashin बुधबार, २६ माघ २०७८
श्रीमतीको रिस क्याम्पसमा पोखेपछि भारी पर्यो क्याम्पसका प्रमुख लेखापाललाई, पर्यो ४ वटा उजुरी
अनौठा कुरा

श्रीमतीको रिस क्याम्पसमा पोखेपछि भारी पर्यो क्याम्पसका प्रमुख लेखापाललाई, पर्यो ४ वटा उजुरी

काठमाडौ । विद्यार्थीलाई असल आचरण सिकाउने शिक्षक, प्राध्यापक नै आचरण विपरित काम गरे पछि के होला ? कालिकोटमा त्यस्तै भएको छ । कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्

pasang बुधबार, २६ माघ २०७८
यि ब्यक्ति जसले १४ महिना आइसोलेसनमा बिताए
अन्तराष्ट्रिय

यि ब्यक्ति जसले १४ महिना आइसोलेसनमा बिताए

एजेन्सी । कोभिड प्रोटोकल अनुसार कुनै ब्यक्ति एक पटक संक्रमित भए वा कन्ट्रयाक ट्रेसिङमा परे बढीमा १४ दिन क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्छ । तर टर्कीका एक पुर

aashin बुधबार, २६ माघ २०७८
२० बर्ष अघी सुरुङ खनेर भागेका कैदी २० बर्ष पछी पक्राउ
मुख्य

२० बर्ष अघी सुरुङ खनेर भागेका कैदी २० बर्ष पछी पक्राउ

कर्तव्य ज्या'न मु द्दाका फरार अभियुक्त २० वर्षपछि प क्राउ परेका छन् । २०५८ साउन २८ गते आफ्नै श्रीमतीलाई ह त्या गरी फरार रहेका कालिकोट महावै गाउँपालिका वडा नं. ३

aashin बुधबार, २६ माघ २०७८
स्थानीय तह निर्वाचनको मिति घोषणा लगतै प्रहरीका ७,३४४ जवानहरुको सरुवा
मुख्य खबर

स्थानीय तह निर्वाचनको मिति घोषणा लगतै प्रहरीका ७,३४४ जवानहरुको सरुवा

काठमाडौं । नेपाल प्रहरीका जवानहरूको ठूलो संख्यामा सरुवा गरिएको छ । मंगलबार राति ७,३४४ जना जवानहरूको सरुवा भएको छ ।

सवाल नेपाल बुधबार, २६ माघ २०७८
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
मुख्य खबर

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग लगायत बाँकी पहाडी भू-भागहरूमा आंशिक देखि सा

सवाल नेपालबुधबार, २६ माघ २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ १९१ / १,२८६)