Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
तीनपटक तयार भए तापनि लता मंगेशकरलाई अन्तिम विदाई दिन गएनन् धर्मेन्द्र, आखिर किन ?
जीवनशैली

तीनपटक तयार भए तापनि लता मंगेशकरलाई अन्तिम विदाई दिन गएनन् धर्मेन्द्र, आखिर किन ?

दिग्गज गायिका लता मंगेशकरको निधनले थुप्रै सेलिब्रिटीलाई गहिरो झट्का दिएको छ । तिनैमध्ये एक हुन् बलिउड अभिनेता धर्मेन्द्र । लता मंगेशकरसँग विशेष सम्बन्ध राख्ने ध

aashin मंगलबार, २५ माघ २०७८
वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृ'त्यु
कोरोना

वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृ'त्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित महिलाको मृ'त्यु भएको छ ।प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोखरेलका अनुसा

pasang मंगलबार, २५ माघ २०७८
ट्रिपल स्टार म्यानपावरबाट युएई र साउदीमा अलपत्र परेका आठ नेपाली श्रमिकको उद्धार
मुख्य

ट्रिपल स्टार म्यानपावरबाट युएई र साउदीमा अलपत्र परेका आठ नेपाली श्रमिकको उद्धार

काठमाडौं । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल

aashin मंगलबार, २५ माघ २०७८
ढोरपाटनमा हिउँले कठ्याङ्ग्रिएर म'र्न थाले मृग
जीवनशैली

ढोरपाटनमा हिउँले कठ्याङ्ग्रिएर म'र्न थाले मृग

नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)को मृ'त्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रम

aashin मंगलबार, २५ माघ २०७८
सांसदमाथि लाग्याे ब'ला'त्कारको आ'रोप
घटना

सांसदमाथि लाग्याे ब'ला'त्कारको आ'रोप

काठमाडाैँ । सांसद मोहन बानियाँमाथि ब'ला'त्कारको आ'रोप लागेको छ । नेकपा एमालेका नेता बानिया वि'रुद्ध जुम्लाकी एक शिक्षिकाले ब'ला'त्कारको आ'रोप लगाएकी हुन् । ती श

aashin मंगलबार, २५ माघ २०७८
नारायणहिटी दरबारभित्रको बगैँचा र बङ्कर पुनर्निर्माण हुने
राष्ट्रिय

नारायणहिटी दरबारभित्रको बगैँचा र बङ्कर पुनर्निर्माण हुने

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको बगैँचा पुनर्निर्माण हुने भएको छ । बगैँचा मासेर रे‚टुरेन्ट सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैँचा पुनर्जीव

Aashin मंगलबार, २५ माघ २०७८
एमसीसीबारे सबै सांसदलाई बोल्न दिइने
चुनाव बिशेष

एमसीसीबारे सबै सांसदलाई बोल्न दिइने

काठमाडौँ । एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापको

aashin मंगलबार, २५ माघ २०७८
आज ''पर्पोज डे'' आइ लभ यू नभनीकन प्रेम प्रस्ताव राख्ने केही तरिकाहरु यस्ता छन्
अनौठा कुरा

आज ''पर्पोज डे'' आइ लभ यू नभनीकन प्रेम प्रस्ताव राख्ने केही तरिकाहरु यस्ता छन्

अहिलेको सन्दर्भमा हेर्ने हो भने थुप्रैको संख्यामा माया प्रेम गर्नेहरु भेटिन्छन् ति मध्य कतिलाई थाहा हुदैनन् कि आफुले मनपराएको मान्छेलाई कसरी प्रेम प्रस्ताव राख्

pasang मंगलबार, २५ माघ २०७८
बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख आज काठमाडौं आइपुग्यो
अन्तराष्ट्रिय

बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख आज काठमाडौं आइपुग्यो

काठमाडौं । बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ । नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्ज

pasang सोमबार, २४ माघ २०७८
गैरकानुनी रुपमा विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही हुन्छ : गृह मन्त्रालय
मुख्य

गैरकानुनी रुपमा विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही हुन्छ : गृह मन्त्रालय

काठमाडौं । गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ । विद्यार्थीलाई विदेश पठाउदा प्रचलित का

pasang सोमबार, २४ माघ २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ १९३ / १,२८६)