Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना
मुख्य खबर

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ - रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ । सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेकोसीमा भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन

सवाल संवाददाताशनिबार, ३ असोज २०८३
कांग्रेसको वडा अधिवेशन सुरु
मुख्य खबर

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौँ । नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा आजदेखि सुरु भएको छ । कांग्रेसको १५ औँ महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन सुरु भएको हो । पार्टी सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहे

सवाल संवाददाताशनिबार, ३ असोज २०८३
टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)
मुख्य खबर

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ। २०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनि

सवाल संवाददाताशनिबार, ३ असोज २०८३
शेयर बजारसँगै बढ्याे काराेबार रकम
मुख्य खबर

शेयर बजारसँगै बढ्याे काराेबार रकम

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९३ अङ्कले बढेर २ हजार ६२४.३६ विन्दुमा पुगेको छ । आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा जीवन बीमा समूह १ प्रतिशभन

सवाल संवाददाताबिहीबार, १ असोज २०८३
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
मुख्य खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

दमकका शैक्षिक परामर्श व्यवसायीहरू “शैक्षिक परामर्श, भाषा शिक्षण र तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३” विरुद्ध शान्तिपूर्ण विरोध र्‍यालीसहित सडकमा

सवाल नेपालशुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
मुख्य खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

काठमाण्डौ — आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुुरुसँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता पनि सञ्चालनमा आउनेछ ।

सवाल नेपालशुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
मुख्य खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

काठमाण्डाै – फिफा विश्वकप फुटबलको दोस्रो सेमिपाइनलमा आज राति दुई पुराना प्रतिद्वन्द्वी इङ्ग्ल्यान्ड र अर्जेन्टिना खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको ए

सवाल नेपालबुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
मुख्य खबर

विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै

काठमाण्डौ - आज देशभर गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा बिहान विशेष समारोह भएको छ ।

सवाल नेपालशुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
मुख्य खबर

आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने

काठमाण्डौ - नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ ।

सवाल नेपालशुक्रबार, १५ जेठ २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
फिचर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

दमक — दमक आदर्श बोर्डिङ्ग स्कूल अहिले पूर्वी नेपालको उदीयमान शैक्षिक गन्तव्यका रूपमा चिनिन थालेको छ । आधुनिक शिक्षा, व्यवहारिक सिकाइ र समयानुकूल प्राविधिक विषयक

सवाल नेपालबुधबार, १३ जेठ २०८३
कुल १२,८६० समाचारहरू (पृष्ठ २ / १,२८६)