Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
ह'त्याराले नै शव गाडेको बताएपछि…
घटना

ह'त्याराले नै शव गाडेको बताएपछि…

बैतडीको सूर्नया गाउँपालिका-६ मा एक जनाको शव गाडेको अवस्थामा भेटिएको छ । सूर्नया-६ को धुलिधार जंगलमा ओडारभित्र शव गाडेको अवस्थामा फेला परेको हो ।गत हप्ता मात्रै

Pasang tamangबुधबार, २८ पुस २०७८
ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण
कोरोना

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए

रासस बुधबार, २८ पुस २०७८
लता मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार, अझै केही दिन आईसीयूमै राखिने
कोरोना

लता मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार, अझै केही दिन आईसीयूमै राखिने

काठमाडौं । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकी भारतीय वरिष्ठ गायिका लता मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । कोरोना संक्रमणपछि उनलाई निमोनिया समेत भएको

Pasang tamangबुधबार, २८ पुस २०७८
वैदेशिक रोजगारीमाथि फेरि मडारियो कालो बादल
कोरोना

वैदेशिक रोजगारीमाथि फेरि मडारियो कालो बादल

काठमाडौं । नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिन शुरु भएसँगै डेढ वर्षपछि बौरिएको वैदेशिक रोजगारीको क्षेत्रमा फेरि त्रास सिर्जना भएको छ । नेपालमा उच्च गतिमा

Pasang tamangबुधबार, २८ पुस २०७८
स्याङ्जामा १६ महिने नाबालकलाई चक्कु हानी ह'त्या
घटना

स्याङ्जामा १६ महिने नाबालकलाई चक्कु हानी ह'त्या

काठमाडौं । स्याङ्जामा १६ महिने बालकको चक्कु प्र'हार गरी ह'त्या भएको छ ।वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिना

Pasang tamangबुधबार, २८ पुस २०७८
तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दंग
कृषि/सहकारी

तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दंग

उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दङ्ग छन् । माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान दङ्ग भएका हुन्

Pasang tamangबुधबार, २८ पुस २०७८
प्रधानमन्त्री देउवाले भाेलि पुन: कोरोना परीक्षण गर्ने
कोरोना

प्रधानमन्त्री देउवाले भाेलि पुन: कोरोना परीक्षण गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पुन: कोरोना परीक्षण गर्नुहुने भएको छ । प्रधनमन्त्री निवास बालुवाटारमा कार्यरत सुरक्षाकर्मी देखि भान्सेसम्मलाई

Pasang tamangबुधबार, २८ पुस २०७८
मिलमा सल बेरिदा ५१ वर्षीया सुन्तलीको मृ'त्यु
घटना

मिलमा सल बेरिदा ५१ वर्षीया सुन्तलीको मृ'त्यु

अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घ'टनामा मृ'त्यु भएको छ ।इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरप

Pasang tamangबुधबार, २८ पुस २०७८
थप ३०७५ मा कोरोना संक्रमण पुष्टि
कोरोना

थप ३०७५ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी

सवाल नेपालबुधबार, २८ पुस २०७८
यी युबक जसले गरे पत्याउनै नसकिने काम ! प्रहरीले शरीरमा खानतलासी गर्दा ……
प्रदेश २

यी युबक जसले गरे पत्याउनै नसकिने काम ! प्रहरीले शरीरमा खानतलासी गर्दा ……

८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प

Pasang tamangबुधबार, २८ पुस २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ २४३ / १,२८६)