Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो लाग्ने
मुख्य खबर

उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । अहिले देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

सवाल नेपालमंगलबार, ६ पुस २०७८
मंगलवारकाे माैसम : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने
मुख्य खबर

मंगलवारकाे माैसम : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने

काठमाडौं । मंगलवार देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जन

सवाल नेपालमंगलबार, ६ पुस २०७८
भुटानी शरणार्थी शिविरमा आगलागी
मुख्य खबर

भुटानी शरणार्थी शिविरमा आगलागी

झापा । दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । बेलडाँगी २ को हट नम्बर सी २ छाप्रा नम्बर २०२ मा आगलागी हुँदा एक घर जलेको प्रहरीले जनाएक

सवाल नेपालसोमबार, ५ पुस २०७८
नेपालको पूर्वाधार क्षेत्रमा चीनको बढ्दो लगानीको रहस्य
मुख्य खबर

नेपालको पूर्वाधार क्षेत्रमा चीनको बढ्दो लगानीको रहस्य

चीनले नेपालका पूर्वाधार क्षेत्रमा थप लगानीका लागि इच्छा बढाइरहेको छ । यसका लागि उसले सहकार्यको चाहना राखेको छ। विभिन्न जलविद्युत परियोजनाहरु, विमानस्थल र सडकलगा

सवाल नेपालसोमबार, ५ पुस २०७८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘भिजिबिलिटी’ न्यून, तराईमा बाक्लो हुस्सु
मुख्य खबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘भिजिबिलिटी’ न्यून, तराईमा बाक्लो हुस्सु

काठमाडौं । केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लाग्न थालेको छ । बिहान बाक्लो हुस्सु लागे पनि दिउँसो पछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् मन्जु ब

सवाल नेपालसोमबार, ५ पुस २०७८
१८१ मा कोरोना संक्रमण, २८९ जना निको
कोरोना

१८१ मा कोरोना संक्रमण, २८९ जना निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिक ९,८७२ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट १३३ र एन्टिजेनबाट ४८ जनामा स

एजेन्सी आइतबार, ४ पुस २०७८
यःमरि र नेवार समुदाय
मुख्य खबर

यःमरि र नेवार समुदाय

काठमाडाैं, पुस ४ : नेवार समुदायले मनाउने यःमरि पुन्हि (मार्ग शुक्ल पूर्णिमा) विशेषतः खानपान, मौसम र अनुष्ठानसँग सम्बन्धित छ। नेपालभाषामा यः को अर्थ हुन्छ, मन पर

सवाल नेपालआइतबार, ४ पुस २०७८
प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
मुख्य खबर

प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) सर्वदलीय बैठक आह्वान गरेका छन्। देउवाले अपरान्ह ४ बजे आह्वान गरेका छन्।प्रधानमन्त्रीका सचिवालयका अनुसार,सब

सवाल नेपालआइतबार, ४ पुस २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ २६८ / १,२८६)