Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
किताबमा च्यापेर ब्राउन सुगर तस्करी
मुख्य खबर

किताबमा च्यापेर ब्राउन सुगर तस्करी

किताबको भित्री पानामा च्यापेर नेपाल ल्याइँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सवाल नेपाल बुधबार, २२ मङ्सिर २०७८
आन्तरिक तथा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन कार्यदल गठन
मुख्य खबर

आन्तरिक तथा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन कार्यदल गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीहरूको उचित सम्बोधन र व्यवस्थापनका लागि ती

सवाल नेपालबुधबार, २२ मङ्सिर २०७८
विवाह पञ्चमी : जनकपुरधाममा श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह
मुख्य खबर

विवाह पञ्चमी : जनकपुरधाममा श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ ।

सवाल नेपालबुधबार, २२ मङ्सिर २०७८
कस्तो रहला आजको मौसम ?
मुख्य खबर

कस्तो रहला आजको मौसम ?

काठमाडौं, २२ मंसिर । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले बताएका छन् । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जना

सवाल नेपालबुधबार, २२ मङ्सिर २०७८
३ सय बर्ष पुरनो भैरवको मूर्ति चोरी
धर्म सस्कृति

३ सय बर्ष पुरनो भैरवको मूर्ति चोरी

मंगलबार बिहान काठमाडौंको हल्चोकस्थित आकाश भैरवको मन्दिरबाट भैरवको मूर्ति चोरी भएको छ । रातको साढे १२ बजेतिर मन्दिरमा रहेका दुईवटा मूर्तिमध्ये आकाश भैरवको मूर्ति

सवाल नेपालमंगलबार, २१ मङ्सिर २०७८
बिहेमा बाजा बजाउन गएका रामबहादुर दमाई मृत फेला
मुख्य खबर

बिहेमा बाजा बजाउन गएका रामबहादुर दमाई मृत फेला

साने भनेर चिनिने रामेछापका रामहादुर दमाई मृत फेला परेका छन् । उनी बिजुलीकोटको साविकको वडा नं ९ स्थित चोप्राङ खोलामा मृत अवस्थामा भेटिएको इलाकका प्रहरी कार्यालय

सवाल नेपालमंगलबार, २१ मङ्सिर २०७८
कांग्रेस प्रदेश नं १ का सभापतिमा उद्धव थापा
मुख्य खबर

कांग्रेस प्रदेश नं १ का सभापतिमा उद्धव थापा

झापा, नेपाली कांग्रेस प्रदेश नं १ का सभापतिपदमा उद्धव थापा निर्वाचित भएका छन् । हालै सम्पन्न उनीसहित १४ जना सदस्य निर्वाचित भएका भएका हुन् । निर्वाचित हुने सदस

सवाल नेपाल मंगलबार, २१ मङ्सिर २०७८
तीन जोनका लागि रु पाँच करोड विनियोजन
कोशी प्रदेश

तीन जोनका लागि रु पाँच करोड विनियोजन

विराटनगर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई मोरङले चालू आर्थिक वर्षका लागि कूल रु पाँच करोड ६३ लाख बजेट विनियोजन गरेको छ ।

सवाल नेपाल मंगलबार, २१ मङ्सिर २०७८
सर्वोच्चको रिक्त न्यायाधीशमा आँखा लगाएका पूर्णमान शाक्य न्यायाधीश कार्कीको वचनपछि बारको आन्दोलनमा उग्र
मुख्य खबर

सर्वोच्चको रिक्त न्यायाधीशमा आँखा लगाएका पूर्णमान शाक्य न्यायाधीश कार्कीको वचनपछि बारको आन्दोलनमा उग्र

सर्वोच्च बारका अध्यक्ष तथा पूर्व महान्यायाधिवक्ता पूर्णमान शाक्य बारको आन्दोलनमा उग्र देखिएका छन् । उनले सुरुदेखि नै आक्रामक रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन्

सवाल नेपालमंगलबार, २१ मङ्सिर २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ २८६ / १,२८६)