Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
सवारी दुर्घटनामा स्कुटर चालक १९ वर्षीय युवकको मृत्यु
मुख्य खबर

सवारी दुर्घटनामा स्कुटर चालक १९ वर्षीय युवकको मृत्यु

आइतबार काठमाडौंमा सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । थापाथलीमा मिनि टिप्परको ठक्कर दिँदा बा२४ प ९३५९ नम्बरका स्कुटर चालक सुजन सापकोटाको मृत्यु भ

सवाल नेपालआइतबार, १९ मङ्सिर २०७८
ओमिक्रोन भेरियन्ट फैलान नदिन सीमा क्षेत्रमा कडाइ
मुख्य खबर

ओमिक्रोन भेरियन्ट फैलान नदिन सीमा क्षेत्रमा कडाइ

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन मोरङस्थित नेपाल–भारत सीमामा सतर्कता अपनाउन सुरु गरिएको छ।

सवाल नेपालआइतबार, १९ मङ्सिर २०७८
राष्ट्रिय बाघ गणना आजदेखि शुरु
मुख्य खबर

राष्ट्रिय बाघ गणना आजदेखि शुरु

चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुन लागेको हो । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको

सवाल नेपाल आइतबार, १९ मङ्सिर २०७८
पराजित भएपछि कमल थापाले भने - धन्यवाद ज्ञानेन्द्र शाह, राजाको भलो होस्
राष्ट्रिय

पराजित भएपछि कमल थापाले भने - धन्यवाद ज्ञानेन्द्र शाह, राजाको भलो होस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन

सवाल नेपालआइतबार, १९ मङ्सिर २०७८
थप २ सय ३८ जना काेराेना सङ्क्रमित थपिए
मुख्य खबर

थप २ सय ३८ जना काेराेना सङ्क्रमित थपिए

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार सात सय ९७ जनाको नमूना परीक्षण गर्दा तीन दशमलव पाँच प्रतिशत अर्थात

सवाल नेपालशनिबार, १८ मङ्सिर २०७८
मलेसियामा अलपत्र ३४ नेपाली स्वदेश फिर्ता
मुख्य खबर

मलेसियामा अलपत्र ३४ नेपाली स्वदेश फिर्ता

मलेसियामा अलपत्र परेका ३४ नेपाली नागरिक स्वदेश फर्किएका छन् । जापान जान केही दिनअघि ३६ जना नेपाली नागरिक मलेसिया पुगेका थिए । कोभिड-१९ को प्रोटोकलको मापदण्ड पूर

सवाल नेपाल शनिबार, १८ मङ्सिर २०७८
निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ : मन्त्री भुसाल
मुख्य खबर

निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाल पाटन दरबार स्क्वायरस्थित स्थानीय समुदायको पहलमा निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतम

सवाल नेपाल शनिबार, १८ मङ्सिर २०७८
शान्ति सेना २८औँ डफ्फाको पहिलो टोली कङ्गो प्रस्थान
मुख्य खबर

शान्ति सेना २८औँ डफ्फाको पहिलो टोली कङ्गो प्रस्थान

संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

एजेन्सी शनिबार, १८ मङ्सिर २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ २९० / १,२८६)