Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
दशैं लागेसँगै बढेको तरकारीको भाउ घट्न थाल्यो
कृषि/सहकारी

दशैं लागेसँगै बढेको तरकारीको भाउ घट्न थाल्यो

काठमाडौं- दशैं सुरु हुँदा आकासिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दशैं सुरु हुँदा तरकारी तथा

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
साफ च्याम्पियनसिप खेलेका नेपाली खेलाडीलाई ५/५ लाख दिने सरकारको निर्णय
खेलकुद

साफ च्याम्पियनसिप खेलेका नेपाली खेलाडीलाई ५/५ लाख दिने सरकारको निर्णय

हालै सम्पन्न साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई प्रतिखेलाडी ५र५ लाखका दरले प्रोत्साहन रकम दिने निर्णय सरकारले गरेको छ ।

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
५९१ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

५९१ जनामा कोरोना संक्रमण पुष्टि

१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टी

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
गोरखा एक पटक र सिन्धुपाल्चोक दुईचोटि हल्लियो
मुख्य खबर

गोरखा एक पटक र सिन्धुपाल्चोक दुईचोटि हल्लियो

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर आज दुईचोटी भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुईंचालो दिउँसो १ बजेर ४६ मिनेटमा गएको

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
मौसममा जलवायु परिवर्तनको असरः अन्तरदेशीय सूचनामा पहुँच बढाए क्षति कम गर्न सकिन्छ
मुख्य खबर

मौसममा जलवायु परिवर्तनको असरः अन्तरदेशीय सूचनामा पहुँच बढाए क्षति कम गर्न सकिन्छ

आईतबार रातीदेखिको अविरल बर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ ।

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
तावाखोलामा पक्की पुल बन्‍ने
मुख्य खबर

तावाखोलामा पक्की पुल बन्‍ने

ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिका जोड्नेगरी तावाखोलामा पक्की पुल बन्ने भएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र सिदिङ्वा गाउँपलिका–७ सुरुम्

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे
अन्तराष्ट्रिय

केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे

केरला र भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
बाढीले डाइभर्सन बगाउँदा पूर्व,पश्चिम राजमार्ग अवरुद्ध
मुख्य खबर

बाढीले डाइभर्सन बगाउँदा पूर्व,पश्चिम राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व,पश्चिम राजमार्ग अवरुद्ध भएको छ। पूर्व,पश्चिम राजमार्ग अन्तर्गत बुटवल बर्दघाट खण्डको घोडाहामा डाइभर्सन बगाउ

सवाल नेपाल सोमबार, १ कात्तिक २०७८
सिन्धुपाल्चोक र  काभ्रेमा भूकम्पको धक्का
मुख्य खबर

सिन्धुपाल्चोक र  काभ्रेमा भूकम्पको धक्का

सिन्धुपाल्चोक र काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ।  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर सोमबार दिउँसो १:४६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ३४५ / १,२८६)