Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
भारतको केरलामा बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २६ पुग्यो
अन्तराष्ट्रिय

भारतको केरलामा बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २६ पुग्यो

भारतको दक्षिणी राज्य केरलामा वर्षा र त्यसपछिको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । अझै केहि बेपत्ता छन् ।

सवाल नेपाल सोमबार, १ कात्तिक २०७८
हालसम्म पनि पूर्ण सञ्चालन हुन सकेनन् वर्षाका कारण अवरुद्ध १३१ सडक
मुख्य खबर

हालसम्म पनि पूर्ण सञ्चालन हुन सकेनन् वर्षाका कारण अवरुद्ध १३१ सडक

बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालन हुन सकेका छैनन्। तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने

सवाल नेपाल सोमबार, १ कात्तिक २०७८
आपत्तिजनक अवस्थामा फेला पारेपछि पतिको हत्या, पत्नी र प्रेमी पक्राउ
मुख्य खबर

आपत्तिजनक अवस्थामा फेला पारेपछि पतिको हत्या, पत्नी र प्रेमी पक्राउ

कैलालीमा आफ्नै पतिको हत्या गरेको आरोपमा प्रहरीले पत्नी र उनको प्रेमीलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभ

सवाल नेपाल सोमबार, १ कात्तिक २०७८
क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान
मुख्य खबर

क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

१ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
आजको मौसम : कतै भीषण वर्षा‚ कतै हल्का हिमपात
मुख्य खबर

आजको मौसम : कतै भीषण वर्षा‚ कतै हल्का हिमपात

झापा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भेगमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकार

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
बुधवारसम्म नै धेरै ठाउँमा पानी पर्ने, सुदूरपश्चिमका नदीमा बाढीको चेतावनी
मुख्य खबर

बुधवारसम्म नै धेरै ठाउँमा पानी पर्ने, सुदूरपश्चिमका नदीमा बाढीको चेतावनी

काठमाण्डाै – हिजाे शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र

सवाल नेपाल आइतबार, ३१ असोज २०७८
भेडेटारबाट उडेको प्याराग्लाडीङ सप्तकोसीमा पुगेर खस्योप्याराग्लाडीङमा सवार धरान-१ का वडाध्यक्ष रोशन अधिकारी घाइते, बीपीमा उपचार हुँदै
मुख्य खबर

भेडेटारबाट उडेको प्याराग्लाडीङ सप्तकोसीमा पुगेर खस्योप्याराग्लाडीङमा सवार धरान-१ का वडाध्यक्ष रोशन अधिकारी घाइते, बीपीमा उपचार हुँदै

आज दिउसो आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर खसेको छ ।

सवाल नेपाल आइतबार, ३१ असोज २०७८
कपिलवस्तुमा झाडापखालाको प्रकोपः ८८५ जनामा संक्रमण, चार जनाको मृत्यु
स्वास्थ्य

कपिलवस्तुमा झाडापखालाको प्रकोपः ८८५ जनामा संक्रमण, चार जनाको मृत्यु

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ७, ८ र ९ मा झाडापखाला तथा बान्ताको प्रकोप देखिएको छ ।

सवाल नेपाल आइतबार, ३१ असोज २०७८
ओरालोमा ब्रेक नलाग्दा सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ जना घाइते
मुख्य खबर

ओरालोमा ब्रेक नलाग्दा सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ जना घाइते

सिन्धुपाल्चोकबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सुनकोशी गाउँपालिका–७, पाँचकिलो भन्ने ठाउँ नजिक दुर्घटना भएको छ ।

सवाल नेपाल आइतबार, ३१ असोज २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ३४७ / १,२८६)