Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
विदेश जाने यात्रुले यी ठाउँमा गर्न सक्छन् पीसीआर परीक्षण
मुख्य खबर

विदेश जाने यात्रुले यी ठाउँमा गर्न सक्छन् पीसीआर परीक्षण

काठमाण्डौ – तपाईँ विदेश यात्रा गर्दै हुनुहुन्छ ? अहिले यात्रा गर्न अत्यावश्यक मध्येको एक हो पीसीआर नेगेटिभ रिपोर्ट ।

सवाल नेपालशुक्रबार, २८ जेठ २०७८
जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
मुख्य खबर

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

सवाल नेपालशुक्रबार, २८ जेठ २०७८
कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च
मुख्य खबर

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च

बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरानाबाट

रासस शुक्रबार, २८ जेठ २०७८
बंगाल खाडीबाट छिर्‍यो मनसुन : आज चार प्रदेशमा भारी बर्षाको सम्भावना
मुख्य खबर

बंगाल खाडीबाट छिर्‍यो मनसुन : आज चार प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं, २८ जेठ । बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट मनसुन आगमन शुरु भएको मौसमविदले बताएका छन् । ‘

सवाल नेपालशुक्रबार, २८ जेठ २०७८
गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
मुख्य खबर

गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

गायक दीप श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनपछि शरीरमा अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका

सवालबिहीबार, २७ जेठ २०७८
गोविन्द केसी अलाइन्स आवद्ध युवाहरुद्वारा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन खोजिएको भन्दै प्रदर्शन- हेर्नुहोस भिडियो सहित
मुख्य खबर

गोविन्द केसी अलाइन्स आवद्ध युवाहरुद्वारा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन खोजिएको भन्दै प्रदर्शन- हेर्नुहोस भिडियो सहित

बीएण्डसी मेडिकल कलेजलाई सरकारले सम्बन्धन दिन खोजेको भन्दै गोविन्द केसी अलाइन्सले काठमाडौंमा बिरोध प्रर्दशन गरेका छन् ।

सवाल नेपालबिहीबार, २७ जेठ २०७८
मिथिलामा आज बेग्लै रौनक, वटसावित्री पर्व मनाउँदै महिला
धर्म सस्कृति

मिथिलामा आज बेग्लै रौनक, वटसावित्री पर्व मनाउँदै महिला

विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज

सवाल नेपालबिहीबार, २७ जेठ २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ४६१ / १,२८६)