
बुधबारकाे माैसम : केही स्थानमा मुसलधारे वर्षा हुने, यातायात तथा हवाइ उडान प्रभावित हुन सक्ने
काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक)










