Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी
मुख्य खबर

भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै त्यसविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न लागेको हो।

सवालनेपालसोमबार, १ जेठ २०८०
निरन्तर शीर्ष तीन नेताको संवादले रास्वपा सशंकित
नक्कली भुटानी शरणार्थी प्रकरण

निरन्तर शीर्ष तीन नेताको संवादले रास्वपा सशंकित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका शीर्ष नेताहरू बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

सवालनेपालसोमबार, १ जेठ २०८०
नेता टोपबहादुर रायमाझी काठमाडौँबाट पक्राउ
मुख्य खबर

नेता टोपबहादुर रायमाझी काठमाडौँबाट पक्राउ

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गर

सवाल नेपाल आइतबार, ३१ वैशाख २०८०
कर्णाली र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
मुख्य खबर

कर्णाली र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रह

सवाल नेपाल आइतबार, ३१ वैशाख २०८०
२४ सै घण्टा निःशुल्क एम्बुलेन्स दिने बालेनको घोषणा
मुख्य खबर

२४ सै घण्टा निःशुल्क एम्बुलेन्स दिने बालेनको घोषणा

काठमाडौँ । महानगर प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले स

सवाल नेपाल शनिबार, ३० वैशाख २०८०
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीलाई चुरो कुरो पत्ता लगाउन कठिन, १ अर्ब ठगीकाे अनुमान
मुख्य खबर

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीलाई चुरो कुरो पत्ता लगाउन कठिन, १ अर्ब ठगीकाे अनुमान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ।

सवाल नेपाल शनिबार, ३० वैशाख २०८०
कुल १२,८६० समाचारहरू (पृष्ठ ५५ / १,२८६)