Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३  संक्रमित थपिए
कोरोना

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

सवाल नेपाल मंगलबार, ३ कात्तिक २०७७
बुद्धशान्ति गाउँपालिकाका प्रमुखलाई कोरोना
मुख्य खबर

बुद्धशान्ति गाउँपालिकाका प्रमुखलाई कोरोना

झापा/  झापाको बुद्धशान्ति गाउँपालिकाका प्रमुख रमेशकुमार भुजेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखापरेपछि उपचारका लागि विराटनगर स्थित

सवाल नेपालमंगलबार, ३ कात्तिक २०७७
प्रतिबन्धित लागूऔषध सहित बिराटनगरबाट दुई जना पक्राउ
मुख्य खबर

प्रतिबन्धित लागूऔषध सहित बिराटनगरबाट दुई जना पक्राउ

झापा/ लागूऔषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले मोरङको बिराटनगरबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका–१६ स्थित दरैया एरियाबाट प्रतिबन्

सवाल नेपालमंगलबार, ३ कात्तिक २०७७
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन नेता नेपालको सरकारसँग माग
मुख्य खबर

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन नेता नेपालको सरकारसँग माग

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लि

सवाल नेपालमंगलबार, ३ कात्तिक २०७७
कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु
मुख्य खबर

कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु

सुनसरी/  कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । सुनसरी, रुपन्देही र दाङमा गरी ३ जनाको मृत्यु भएको हो । सुनसरीमा मृत्यु हुने धरानस्थित वीपी कोइर

सवाल नेपालमंगलबार, ३ कात्तिक २०७७
सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने, हरसम्भव कदम चाल्न गृहको निर्देशन
मुख्य खबर

सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने, हरसम्भव कदम चाल्न गृहको निर्देशन

काठमाण्डौ – गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।

सवाल नेपाल मंगलबार, ३ कात्तिक २०७७
नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता
मुख्य खबर

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

काठमाण्डौ – नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी पासपोर्ट वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमान

सवाल नेपाल सोमबार, २ कात्तिक २०७७
दमक नगरपालिकाले निकाल्यो यस्तो सूचना: ३ दिन सम्म अत्यावश्यक सेवा बाहेक अरु  सेवाहरु बन्द
सामाजिक संघ/ सस्था

दमक नगरपालिकाले निकाल्यो यस्तो सूचना: ३ दिन सम्म अत्यावश्यक सेवा बाहेक अरु सेवाहरु बन्द

झापा, कार्तिक ३: झापाको दमक नगरपालिका भाेलीदेखि बन्द हुने भएको छ । नगरपालिका प्रमुख सहित वार्ड अध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वार्ड कार्यालयबाट प्रदान ग

सवाल नेपाल सोमबार, २ कात्तिक २०७७
चर्चित हांस्यकलाकार शिवहरी पौडेललाई मातृशोक
मुख्य खबर

चर्चित हांस्यकलाकार शिवहरी पौडेललाई मातृशोक

चर्चित हांस्यकलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ । उनकी आमा गंगादेवी पौडेलको गएराती १ सय वर्षको उमेरमा निधन भएको हो । १९७७ फागुनमा जन्मिएकी उनकी आमाको गएराती

सवाल नेपाल सोमबार, २ कात्तिक २०७७
विश्वमा संक्रमितको संख्या ४ करोड नाघ्यो
कोरोना

विश्वमा संक्रमितको संख्या ४ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड नाघेको छ भने ११ लाख १८ हजारभन्दा बढ

एजेन्सी सोमबार, २ कात्तिक २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ६३५ / १,२८६)