Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
बिराटनगर तनावग्रस्त, प्रदर्शनमा झडप
कोशी प्रदेश

बिराटनगर तनावग्रस्त, प्रदर्शनमा झडप

ले फागुन १७ गते प्रदेशसभामा भएको निर्वाचन मार्फत बहुमाले प्रदेश १ को नाम कोशी राखेयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न दल तथा समूहले निरन्तर

सुवास सुवेदी आइतबार, ५ चैत २०७९
क्रिकेट रंगशाला निर्माण गर्न संसदमा आवाज
मुख्य खबर

क्रिकेट रंगशाला निर्माण गर्न संसदमा आवाज

चितवनमा धुर्मुस सुन्तलीले बनाउन शुरु गरेर हाल बेबारिसे रहेको क्रिकेट रंगशाला सरकारले जिम्मा लिएर निर्माण गर्न नेकपा एमालेका सांसद रघुजी पन्तले आग्रह गरेका छन् ।

सुवास सुवेदी आइतबार, ५ चैत २०७९
३ मन्त्रालय लिएर आफ्नो पार्टी सरकारमा जाने: राजेन्द्र पाण्डे
मुख्य खबर

३ मन्त्रालय लिएर आफ्नो पार्टी सरकारमा जाने: राजेन्द्र पाण्डे

उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्तिमा ३ मन्त्रालय लिएर आफ्नो पार्टी सरकारमा जाने

सुवास सुवेदी शुक्रबार, ३ चैत २०७९
राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ३ लाख रूपैयाँसहित सम्मान
मुख्य खबर

राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ३ लाख रूपैयाँसहित सम्मान

विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ।

सुवास सुवेदी शुक्रबार, ३ चैत २०७९
नेपालले पायो कीर्तिमानी लक्ष
मुख्य खबर

नेपालले पायो कीर्तिमानी लक्ष

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० रन जोडेर आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले ३११ रनको कीर्तिमानी लक्ष्य पाएको छ

सुवास सुवेदी बिहीबार, २ चैत २०७९
मधेसमा उपेन्द्र यादवलाई चुनौती
प्रदेश २

मधेसमा उपेन्द्र यादवलाई चुनौती

जसपाका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा महिला र पुरुष गरी दुई जना उम्मेदवार उठाएपछि यी तीन दलले त्यसको विरुद्धमा जनमतबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदव

सुवास सुवेदी बुधबार, १ चैत २०७९
आधा कार्यकाल प्रधानमन्त्रीमा माधव नेपालको पालो?
मुख्य खबर

आधा कार्यकाल प्रधानमन्त्रीमा माधव नेपालको पालो?

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।

सुवास सुवेदी बुधबार, १ चैत २०७९
झापामा अवैध गोलिया काठसहित चालक र ट्याक्टर नियन्त्रणमा
मुख्य खबर

झापामा अवैध गोलिया काठसहित चालक र ट्याक्टर नियन्त्रणमा

अवैध गोलिया काठसहित एउटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार मेचीनगर नगरपालिका– २ स्थित सर

सवाल नेपाल बुधबार, १ चैत २०७९
कुल १२,८६० समाचारहरू (पृष्ठ ८५ / १,२८६)