झापाको बिर्तामोडमा आज बिहानदेखि भएको तनावको क्रममा प्रहरीसंग झडप हुँदा २ जनाको मृत्यु भएको बताईएको छ । घटनाले उग्ररुप लिएपछि दिउसो डेढबजेपछि कफुर्य लागेको थियो । प्रहरी श्रोतले एकजनाको मृत्यु पुष्टि गरेको छ । अर्को एकजना गम्भिर रहेको तर मृत्यु भएको खबर प्राप्त नभएको प्रहरी श्रोतको भनाइ छ ।
बिर्तामोडमा झडपमा परेर २ जनाको मृत्यु

सवाल नेपालसंवाददाताशुक्रबार, ९ कात्तिक २०७४

बिर्तामोडमा झडपमा परेर २ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध

यो पनि पढ्नुहोस् »
विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध
शनिबार, १२ मङ्सिर २०८३
विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य
बिहीबार, १० मङ्सिर २०८३
बाल हिंसा र गैरकानुनी ओसारपसार नियन्त्रणमा युनिसेफसँग सहकार्य हुने
बिहीबार, १० मङ्सिर २०८३
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३


