हाम्रो जस्तो कृषिप्रधान मुलुकमा कृषिलाई आधुनिकीकरण र औद्योगिकरण गर्न निकै आवश्यक छ | आफुले उत्पादन गरेको खाद्यान्न वर्षभरि नपुग्ने समस्याले धेरै किसान पीडित छन् | देशलाई समुन्नत बनाउने भए किसानको समस्यालाई सम्बोधन गर्दै, कृषि मा लगानी गर्न निकै आवश्यक छ | हामी किसानलाई न्याय दिलाउन र सम्बृद बनाउन प्रतिबद्ध छौं | यो पनि हाम्रो मूल नारा हो |
किसानको खेतमा गएर धान काटेपछि यस्तो स्टाटस लेखे नवराज सिलवालले

सवाल नेपालसंवाददाताबिहीबार, २२ कात्तिक २०७४

किसानको खेतमा गएर धान काटेपछि यस्तो स्टाटस लेखे नवराज सिलवालले
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध

यो पनि पढ्नुहोस् »
विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध
शनिबार, १२ मङ्सिर २०८३
विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य
बिहीबार, १० मङ्सिर २०८३
बाल हिंसा र गैरकानुनी ओसारपसार नियन्त्रणमा युनिसेफसँग सहकार्य हुने
बिहीबार, १० मङ्सिर २०८३
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३


