
कुनै महामारीले साम्राज्य समाप्त गरिदियो, कुनैले अमेरिकाको ९० प्रतिशत जनसंख्या; कोही भने ७०० वर्ष पछि पनि अनियन्त्रित
गत वर्ष नोभेम्बरमा चीनको ऊहानमा एउटा भिन्न प्रकारको फ्लू फैलिरहेको थियो । ठिक एक वर्ष अघि सन् २०१९ को डिसेम्बर ३१ मा डब्ल्यूएचओले यसलाई भाइरल निमोनिया बतायो । य







