Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
main
मन्त्री आले वि'रुद्ध बदनाम गराउन षड्यन्त्र भयो : सचिवालय
मुख्य

मन्त्री आले वि'रुद्ध बदनाम गराउन षड्यन्त्र भयो : सचिवालय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले वि'रुद्ध तथ्यहीन आ'रोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निर

aashin मंगलबार, ३ फागुन २०७८
औषधिजन्य उत्पादनबाट प्रदूषित नदीले विश्वव्यापी स्वास्थ्यमा गम्भीर ख'तरा पर्ने
मुख्य

औषधिजन्य उत्पादनबाट प्रदूषित नदीले विश्वव्यापी स्वास्थ्यमा गम्भीर ख'तरा पर्ने

औषधि तथा औषधिजन्य उत्पादनबाट प्रदूषित विश्वका नदीहरुले वातावरण र विश्वव्यापी स्वास्थ्यमा गम्भीर ख'तरा निम्त्याएको एउटा अध्ययन प्रतिवेदनले दर्शाएको छ । प्यारासिट

aashin मंगलबार, ३ फागुन २०७८
प्रतिबन्धित लागुऔषध सहित २३ वर्षीय विनोद तामाङ पक्राउ
कोशी प्रदेश

प्रतिबन्धित लागुऔषध सहित २३ वर्षीय विनोद तामाङ पक्राउ

मोरङको सुनवर्षी नगरपालिका-८ स्थितबाट खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी-१ का २३ वर्षीय विनोद तामाङ रहेका छन् ।सोमबार राती

aashin मंगलबार, ३ फागुन २०७८
प्रख्यात साहित्यकार तारानाथ शर्माको ८७ वर्ष उमेरमा मृ'त्यु
मुख्य

प्रख्यात साहित्यकार तारानाथ शर्माको ८७ वर्ष उमेरमा मृ'त्यु

काठमाडौं । प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार विहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्

aashin मंगलबार, ३ फागुन २०७८
तीन जना चढेको मोटरसाइकल दु'र्घटना हुदा दुई जनाको मृ'त्यु, एक जना गम्भीर घाइते
घटना

तीन जना चढेको मोटरसाइकल दु'र्घटना हुदा दुई जनाको मृ'त्यु, एक जना गम्भीर घाइते

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा मंगलबार बिहान ३ जना सवार मोटरसाईकल दु'र्घटना हुँदा २ जनाको मृ'त्यु भएको छ । दु'र्घटनामा एक जना गम्भीर घाइते भएका

धरान स्थित आइडल स्कुलकाे बस दु'र्घटना, १५ जना विद्यार्थी घा'इते
घटना

धरान स्थित आइडल स्कुलकाे बस दु'र्घटना, १५ जना विद्यार्थी घा'इते

धरान स्थित विजयपुरको आइडल स्कुलकाे बस दु'र्घटना भएकाे छ । विद्यार्थी पुर्याएर फर्किने क्रममा धरान १४ स्थित बसन्तटारमा साँझ ५ बजे दु'र्घटना भएकाे जिल्ला ट्राफिक

aashin सोमबार, २ फागुन २०७८
अभिनेत्री रेखा थापाले गरिन् दोस्रो विवाह
जीवनशैली

अभिनेत्री रेखा थापाले गरिन् दोस्रो विवाह

काठमाडौँ– अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाही ठकुरीसँग विवाह गरेकी छिन् । एक वर्षदेखि एकापसमा चिनजान गरेका यो जोडीले दुई साता अघि ‘कोर्ट म्यारिज’ गरेका ह

aashin सोमबार, २ फागुन २०७८
बाँकेमा जमेको खाल्डोमा डु'बेर एक वर्षीया बालिकाको मृ'त्यु
घटना

बाँकेमा जमेको खाल्डोमा डु'बेर एक वर्षीया बालिकाको मृ'त्यु

बाँकेमा खाल्डोमा डु'बेर एकजनाको मृ'त्यु भएको छ ।जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डु'बेर भारत पुरम्पुर घर भई सोही

aashin सोमबार, २ फागुन २०७८
३७ केजी गाँजासहित दुई जना पक्राउ
मुख्य

३७ केजी गाँजासहित दुई जना पक्राउ

काठमाडौं– सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा

aashin सोमबार, २ फागुन २०७८
कुल ४,१८१ समाचारहरू (पृष्ठ ४९ / ४१९)