Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
main
खोटाङको हलेसी मन्दिर प्रवेश खुला
मुख्य

खोटाङको हलेसी मन्दिर प्रवेश खुला

कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनलाई मध्येनजर गर्दै बन्द गरिएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोभिड–१९ को तेस्रो लहरको महामारी सुरु भएपछि हलेसी तुवा

aashin सोमबार, २ फागुन २०७८
५४ चिनियाँ एप्समाथि भारतको प्रतिबन्ध
अन्तराष्ट्रिय

५४ चिनियाँ एप्समाथि भारतको प्रतिबन्ध

देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतल

aashin सोमबार, २ फागुन २०७८
विपन्न सबै दीर्घरो'गीको निःशुल्क स्वास्थ्य बीमा
मुख्य

विपन्न सबै दीर्घरो'गीको निःशुल्क स्वास्थ्य बीमा

झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरो'गीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरो'गीलाई निःशुल्क औषधि

aashin सोमबार, २ फागुन २०७८
एमाले बैठक: ओली बोल्ने बेलामा पत्रकारलाई बाहिर निकालियो
चुनाव बिशेष

एमाले बैठक: ओली बोल्ने बेलामा पत्रकारलाई बाहिर निकालियो

काठमाडौ । नेकपा (एमाले) संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरू भएको छ । सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीशविरूद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिक रूपम

aashin सोमबार, २ फागुन २०७८
झापा र मोरङमा घ'टेका यी दुई कहालीलाग्दो घ'टना
घटना

झापा र मोरङमा घ'टेका यी दुई कहालीलाग्दो घ'टना

श्रीमतीको ह’त्या गरेको आ'रोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ ।३४ वर्षीया श्रीमती अ

aashin सोमबार, २ फागुन २०७८
आफ्नै घरको आगनमा आगोले ज'लिरहेका अवस्थामा साह फेला
घटना

आफ्नै घरको आगनमा आगोले ज'लिरहेका अवस्थामा साह फेला

सर्लाहीको शंकरपुरमा आगोले ज'लेर एक वृद्धको ज्या'न गएको छ । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा ज'लेर सोमबार बिहान मृ'त्यु भएको हो । आफ्नै

aashin सोमबार, २ फागुन २०७८
इजरायलबाट नेपाल आएको ४ दिनमै ४५ बर्षिया अर्चना चोङवाङको निधन
घटना

इजरायलबाट नेपाल आएको ४ दिनमै ४५ बर्षिया अर्चना चोङवाङको निधन

लामो समय रोजगारीको सिलसिलामा इजरायलमा बसेर गत शुक्रबार फेब्रुअरी ४ तारिख नेपाल प्रस्थान गरेकी ग्याष्ट्रिक क्यान्सर पि'डित ताप्लेजुङकी ४५ बर्षिया अर्चना चोङवाङको

aashin सोमबार, २ फागुन २०७८
यी दुई भारतीय युबकले नेपालमा आएर गरे कसैले सोच्नै नसक्ने काम
मुख्य

यी दुई भारतीय युबकले नेपालमा आएर गरे कसैले सोच्नै नसक्ने काम

भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिह

aashin सोमबार, २ फागुन २०७८
महेशलाई चोरीको आ'रोप लगाएका बसन्तले मागे माफी
कला/साहित्य

महेशलाई चोरीको आ'रोप लगाएका बसन्तले मागे माफी

काठमाडौ । सांगेतिक क्षेत्रमा एक अर्काको गीत संगीत चोरी गरेको आ'रोप लाग्ने गरेको छ । पछिल्लो समय संगीतकार वसन्त सापकोटाले पनि संगीतकार महेश खड्कालाई यस्तै आ'रोप

aashin आइतबार, १ फागुन २०७८
दु'खद खबर : काठमाडौंमा पनि भित्रियो बर्ड फ्लू, कुखुरा, ५ परेवा, ३ लौकाट न'ष्ट
मुख्य

दु'खद खबर : काठमाडौंमा पनि भित्रियो बर्ड फ्लू, कुखुरा, ५ परेवा, ३ लौकाट न'ष्ट

काठमाडौं ।केही दिन अघि चितवनमा देखिएको बर्ड फ्लू काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लू देखिएको छ । गोकर्णेश्वर नगरपालिका–३ मा वर्ड फ्लू भेटिएको स्वास्थ्य तथा जनसंख

aashin आइतबार, १ फागुन २०७८
कुल ४,१८१ समाचारहरू (पृष्ठ ५० / ४१९)