Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
एमालेका लागि हैन देश बनाउनका लागि हामीले एकल बहुमत ल्याउनुपर्नेछ : केपी ओली
मुख्य खबर

एमालेका लागि हैन देश बनाउनका लागि हामीले एकल बहुमत ल्याउनुपर्नेछ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याउन अबको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । चितवनमा पार्टीको दसौँ महाधिवेशनको उद्घा

सवाल नेपालशुक्रबार, १० मङ्सिर २०७८
प्रधानमन्त्री देउवा बोल्दा एमाले कार्यकर्ताको नारा– केपी ओली जिन्दावाद
मुख्य खबर

प्रधानमन्त्री देउवा बोल्दा एमाले कार्यकर्ताको नारा– केपी ओली जिन्दावाद

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बोल्दा बुझिएन भन्दै हुटिङ भएको छ ।

सवाल नेपाल शुक्रबार, १० मङ्सिर २०७८
एमाले महाधिवेशन : अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाहेकका अन्य पदमा लुम्बिनीका ५० बढी नेताको दाबी
मुख्य खबर

एमाले महाधिवेशन : अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाहेकका अन्य पदमा लुम्बिनीका ५० बढी नेताको दाबी

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा उद्घाटन हुँदै छ । महाधिवेशनका लागि २ हजार प्रतिनिधिसहित नेता, कार्यकर्ता चितवन पुगिसके । चितवनको नार

सवाल नेपाल शुक्रबार, १० मङ्सिर २०७८
एमाले महाधिवेशनले राजमार्ग अस्तव्यस्त : एम्बुलेन्सले समेत पाएन बाटो
मुख्य खबर

एमाले महाधिवेशनले राजमार्ग अस्तव्यस्त : एम्बुलेन्सले समेत पाएन बाटो

चितवन — नेकपा एमालेको दसौं महाधिवशेनका कारण पूर्व(पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विभिन्न ठाउँबाट र्‍याली निस्किएका कारण राजमार्गको यातायात अस्तव्यस्त भएको छ ।

सवाल नेपाल शुक्रबार, १० मङ्सिर २०७८
जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु
कोशी प्रदेश

जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

झापा भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।

सवाल नेपाल शुक्रबार, १० मङ्सिर २०७८
प्रधानमन्त्री देउवा दिँउसो १ बजे चितवन जाने
मुख्य खबर

प्रधानमन्त्री देउवा दिँउसो १ बजे चितवन जाने

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवनतर्फ प्रस्थान गर्दैछन् ।

सवाल नेपाल शुक्रबार, १० मङ्सिर २०७८
रातो मच्छिन्द्रनाथलाई मङ्सिर २३ गते पाटन ल्याइने
धर्म सस्कृति

रातो मच्छिन्द्रनाथलाई मङ्सिर २३ गते पाटन ल्याइने

ललितपुर – सहकालका देवता रातो मच्छिन्द्रनाथलाई मङ्सिर २३ गते पाटन ल्याइने भएको छ । बुङ्गमतीमा रहेका मच्छिन्द्रनाथलाई पाटन ल्याउनका लागि आज (बिहीवार) बिहान ज्योति

सवाल नेपालबिहीबार, ९ मङ्सिर २०७८
थप ३०८ जनामा कोरोना संक्रमण,  ३ को मृत्यु
कोरोना

थप ३०८ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं - नेपालमा थप ३०८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ८ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

सवाल नेपालबिहीबार, ९ मङ्सिर २०७८
एक रुपैयाँ अभियान सञ्चालन गरि संकलन गरिएको रकम हस्तान्तरण आयल निगमलाई
मुख्य खबर

एक रुपैयाँ अभियान सञ्चालन गरि संकलन गरिएको रकम हस्तान्तरण आयल निगमलाई

संयुक्त विद्यार्थी संगठनहरुले नेपाल आयल निगमलाई कमिशन स्वरुप एक रुपैयाँ अभियान सञ्चालन गरि संकलन गरिएको रकम हस्तान्तरण गरेका छन् ।

सवाल नेपालबिहीबार, ९ मङ्सिर २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ २९९ / १,२८६)