Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
नेपालमा शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु
मुख्य खबर

नेपालमा शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५३० पिसिआर परिक्षणका क्रममा २ हजार ७९ र ७ हजार १ सय २४ एन्टीजेन परिक्षणक

सवालनेपाल शुक्रबार, ४ भदौ २०७८
माधव समूहकाे पार्टीकाे नाम अब नेकपा(एकिकृत समाजवादी)
मुख्य खबर

माधव समूहकाे पार्टीकाे नाम अब नेकपा(एकिकृत समाजवादी)

एमाले विभाजन गरी नयाँ दल दर्ताको लागि निवेदन दिएको माधवकुमार नेपाल समूहले आफ्नो दलको नामबाट एमाले झिकेको छ । अब नेपाल अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत स

सवालनेपाल शुक्रबार, ४ भदौ २०७८
लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न सीमाविद् बुद्धिनारायण श्रेष्ठको आग्रह
मुख्य खबर

लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न सीमाविद् बुद्धिनारायण श्रेष्ठको आग्रह

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

सवालनेपाल शुक्रबार, ४ भदौ २०७८
बिर्तामोड युट्युबर काण्ड अपडेट —अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरेसहित ३ जना पक्राउ
कोशी प्रदेश

बिर्तामोड युट्युबर काण्ड अपडेट —अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरेसहित ३ जना पक्राउ

झापा — झापाको बिर्तामोडस्थित एक होटलमा व्यक्तिगत गोपनियता भंग हुनेगरी र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गर्ने युटुबरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर

सवालनेपाल शुक्रबार, ४ भदौ २०७८
भीम रावलसहित माधव नेपालको साथ छाडेका एमाले नेताहरु बसुन्धरामा छलफलमा व्यस्त
मुख्य खबर

भीम रावलसहित माधव नेपालको साथ छाडेका एमाले नेताहरु बसुन्धरामा छलफलमा व्यस्त

काठमाडौँ- माधव नेपालको पक्षमा रहेका तर नयाँ पार्टी स्थापनाका क्रममा उनको साथ छाडेका नेकपा एमालेका नेताहरु वसुन्धराको एउटा होटलमा छलफलमा व्यस्त छन्।

सवालनेपाल शुक्रबार, ४ भदौ २०७८
झापाबाट भन्सार छलेर ल्याएको ४ लाख ४४ हजार बराबरको औषधि बरामद
मुख्य खबर

झापाबाट भन्सार छलेर ल्याएको ४ लाख ४४ हजार बराबरको औषधि बरामद

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको छ ।

सवालनेपाल शुक्रबार, ४ भदौ २०७८
‘संस्थामा आबद्ध साथीहरु त नेपाल पुगिसके,  हामी बेरोजगारलाई कसले उद्धार गर्ला ?’
मुख्य खबर

‘संस्थामा आबद्ध साथीहरु त नेपाल पुगिसके, हामी बेरोजगारलाई कसले उद्धार गर्ला ?’

काठमाण्डौ – काबुलको आकासमा घाम चर्किएको छ । बादलका छिटपुट घेराहरु कतिबेला घाम छेक्न आइपुग्छन् । टाउकोमा ठोक्किएला झैँ गरि उडिरहन्छन् सेनाका हरिया विमान । सडकमा

सवालनेपाल शुक्रबार, ४ भदौ २०७८
कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, पाँच सेल अश्रुग्यास प्रहार
मुख्य खबर

कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, पाँच सेल अश्रुग्यास प्रहार

काठमाडौं। कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् ।

सवालनेपाल शुक्रबार, ४ भदौ २०७८
झापामा सवा लाखले पाएनन् दोस्रो मात्राको खोप
कोशी प्रदेश

झापामा सवा लाखले पाएनन् दोस्रो मात्राको खोप

झापा । कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त

सवालनेपाल शुक्रबार, ४ भदौ २०७८
दूधकोसी जलविद्युत् आयोजना  : जग्गा अधिग्रहण प्रक्रिया सुरु
मुख्य खबर

दूधकोसी जलविद्युत् आयोजना : जग्गा अधिग्रहण प्रक्रिया सुरु

खोटाङ — राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्ने दूधकोसी जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण सुरु भएको छ । खोटाङको रावाबेसी–३ लामीडाँडा र

सवालनेपाल शुक्रबार, ४ भदौ २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ४०१ / १,२८६)