Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण
मुख्य खबर

पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ६२ संक्रमित थपिएसंंगै नेपालमा सं

सवाल नेपालशनिबार, २५ पुस २०७७
करेन्ट लागेर हात्तीको मृत्यु
राष्ट्रिय

करेन्ट लागेर हात्तीको मृत्यु

सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बि

रासस शनिबार, २५ पुस २०७७
तेहेर्‍याएर भन्छु वैशाख १७ र २७ नै चुनाव हुन्छ– प्रधानमन्त्री ओली
राष्ट्रिय

तेहेर्‍याएर भन्छु वैशाख १७ र २७ नै चुनाव हुन्छ– प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दाबी गरेका छन् ।

सवाल नेपाल शुक्रबार, २४ पुस २०७७
भीम रावलप्रति ओलीको कटाक्ष– यस प्रदेशको विकासको समस्या समाधान भएको छ
मुख्य खबर

भीम रावलप्रति ओलीको कटाक्ष– यस प्रदेशको विकासको समस्या समाधान भएको छ

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई हटाएपछि प्रदेशको विकासको समस्या समाधान भएको दाबी गरेका छन् ।

सवाल नेपाल शुक्रबार, २४ पुस २०७७
सेवाग्राहीलाई जाडोमा कम्बल बाढ्दै प्रजिअ कणेल
मुख्य खबर

सेवाग्राहीलाई जाडोमा कम्बल बाढ्दै प्रजिअ कणेल

मानिसको स्वभाव फरक–फरक हुन्छ । यो त सबैलाई थाहा नै भएको विषय हो । तर आँफूले के गर्ने के नगर्ने भन्ने चाँही स्वयं व्यक्तिमा नै भर पर्छ । उसको क्षमता र सोचाईले उस

उत्तम रिजालशुक्रबार, २४ पुस २०७७
इलाममा ट्रक दुर्घटना, १ को मृत्यु
मुख्य खबर

इलाममा ट्रक दुर्घटना, १ को मृत्यु

इलाम । जिल्लामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठको गोलिया बोकेर रबि पाँचथरबाट दमक जाने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

सवाल नेपाल शुक्रबार, २४ पुस २०७७
कैलालीको धनगढीमा हुने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
मुख्य खबर

कैलालीको धनगढीमा हुने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको धनगढीमा हुने जनसभालाई सम्बोधन गर्ने हुनु भएको छ । त्यसको लागी ओली धनगडी जाँदै हुनुहुन्छ । नेकपा सुद

सवाल नेपालशुक्रबार, २४ पुस २०७७
प्रचण्ड–माधव निकट विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाए
मुख्य

प्रचण्ड–माधव निकट विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाए

प्रचण्ड–माधव नेकपा निकट विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा दोस्र

सवाल नेपालबिहीबार, २३ पुस २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ५८१ / १,२८६)