Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
अगी भर्खरै भूकम्पको धक्का महसुस
मुख्य खबर

अगी भर्खरै भूकम्पको धक्का महसुस

काठमाडौं- बिहिबार साँझ भूकम्पको धक्का महसुस भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

सवाल नेपाल बिहीबार, १९ चैत २०७६
मजदुरको मन नरुवाउन रेखाको आग्रह
मुख्य खबर

मजदुरको मन नरुवाउन रेखाको आग्रह

काठमाडौ, २० चैत्र । नायिका रेखा थापाले नेपाल–भारत सिमामा अलपत्र परेका नेपालीहरुलाई आफ्नो देशमा प्रवेश गराउन सरकारसँग आग्रह गरेकी छिन् ।

सवाल नेपाल बिहीबार, १९ चैत २०७६
लकडाउन खुकुलो बनाउने निर्णय: यस्ता छन् अरु निर्णय
मुख्य खबर

लकडाउन खुकुलो बनाउने निर्णय: यस्ता छन् अरु निर्णय

काठमाडौं- सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । अब अत्यावश्यक सेवाका लागि लकडाउन खुकुलो बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ

सवाल बिहीबार, १९ चैत २०७६
प्रधानमन्त्री ओलीलाई काँग्रेस प्रवक्ता शर्माको पत्र
मुख्य खबर

प्रधानमन्त्री ओलीलाई काँग्रेस प्रवक्ता शर्माको पत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा प्रेम पत्र लेखेका छन् । विहीबार प्रवक्ता शर्

सवाल नेपालबिहीबार, १९ चैत २०७६
झापाको दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटा सहित स्थानीय दाताहरुले गरे यति खाध्यान्न राहत प्रदान
मुख्य खबर

झापाको दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटा सहित स्थानीय दाताहरुले गरे यति खाध्यान्न राहत प्रदान

दमक/ झापाको दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटा सहित स्थानीय दाताहरुले कोरोना प्रभावित हरुका लागि आज ठुलो मात्रामा खध्यान्न राहत नगरपालिकाको राहत कोषमा प्रदान

सवाल नेपाल संवाददाताबिहीबार, १९ चैत २०७६
नेपालमा छैटौं कोरोना भाइरस संक्रममित फेला
मुख्य खबर

नेपालमा छैटौं कोरोना भाइरस संक्रममित फेला

काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा ज

सवाल नेपालबिहीबार, १९ चैत २०७६
धेरै दिनसम्म मोटरसाइकल थन्क्याउनु भएको छ भने अब स्टार्ट गरिहाल्नुहोस् !
बिज्ञान/प्रविधि

धेरै दिनसम्म मोटरसाइकल थन्क्याउनु भएको छ भने अब स्टार्ट गरिहाल्नुहोस् !

सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन देशभर लकडाउन गरेको छ । साना ठूला कुनै पनि गाडी चलेका छैनन् । चलाउनैपर्ने गाडी पनि उच्च सतर्कताका साथ चलाउन भन

मल्लिका थापाबिहीबार, १९ चैत २०७६
कोरोनाविरुद्ध लड्न सरकारलाई कलाकारको साथ
मुख्य खबर

कोरोनाविरुद्ध लड्न सरकारलाई कलाकारको साथ

काठमाडौ : यतिबेला कोरोना भाइरस (कोभिड१९) ले विश्व तरंगित छ। कोरोनाबाट नेपाल पनि अछुतो रहन सकेको छैन। सरकारले दोस्रो चरणको लकडाउन गरेको छ। जुन चैत २५ सम्म लागू ह

सवाल नेपालबिहीबार, १९ चैत २०७६
कोरोनाभाइरस: केही दिनमै सङ्क्रमितको सङ्ख्या १० लाख पुग्ने डब्लूएचओको चेतावनी
मुख्य खबर

कोरोनाभाइरस: केही दिनमै सङ्क्रमितको सङ्ख्या १० लाख पुग्ने डब्लूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने बताएका छन्।

सवाल नेपालबिहीबार, १९ चैत २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ७९९ / १,२८६)