Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
११३७ मा फोन गर्नुस्, घरमै आउँछ अत्यावश्यकीय सामान
मुख्य खबर

११३७ मा फोन गर्नुस्, घरमै आउँछ अत्यावश्यकीय सामान

सरकारले काठमाडौँ उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ ।

सवाल नेपालबिहीबार, १२ चैत २०७६
इन्डक्सन चुल्होमा भन्सार छुट
मुख्य खबर

इन्डक्सन चुल्होमा भन्सार छुट

सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो न

सवाल नेपालबिहीबार, १२ चैत २०७६
बढी भिडभाड हुने स्थानमा काठमाडौँ महानगरपालिकाले छर्किन थाल्यो  कीटनाशक औषधि
मुख्य खबर

बढी भिडभाड हुने स्थानमा काठमाडौँ महानगरपालिकाले छर्किन थाल्यो कीटनाशक औषधि

काठमाडौं । लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको काठमाडौँ महानगरपालिकाले आजबाट महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा ( डिसइन्फेक्सन स्प्रे)

सवाल नेपालबुधबार, ११ चैत २०७६
अब घरमैं बसी डाक्टरसँग भिडियो कल गर्ने सुविधा हाम्रो पात्रोमा
मुख्य खबर

अब घरमैं बसी डाक्टरसँग भिडियो कल गर्ने सुविधा हाम्रो पात्रोमा

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र देशकै सर्वाधिक लोकप्रिय मोबाईल नेटवर्क Ncell को प्राविधक सहयोगमा घरमैं बसी कोरोनाभाइरस (COVID-

सवाल नेपालबुधबार, ११ चैत २०७६
लकडाउनको दोस्रो दिन : सरकारले लियो दर्जन निर्णय
मुख्य खबर

लकडाउनको दोस्रो दिन : सरकारले लियो दर्जन निर्णय

काठमाडौं । सरकारले लकडाउनको अवस्थामा ठूला खाद्य स्टोर तथा पसलहरूबाट आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने भएको छ ।

सवाल नेपालबुधबार, ११ चैत २०७६
‘म घरमै छु, तपाईहरु पनि घरमै बस्नुस्’
मुख्य खबर

‘म घरमै छु, तपाईहरु पनि घरमै बस्नुस्’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन आम नागरिकलाई घरमै बस्न आग्रह गर्नुभएको छ ।

सवाल नेपालबुधबार, ११ चैत २०७६
गगन थापाले लेखे प्रधानमन्त्री ओलीलाई खुलापत्र
मुख्य खबर

गगन थापाले लेखे प्रधानमन्त्री ओलीलाई खुलापत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवानेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै यही अवस्थामा कोरोना विरुद्धको लडाईंले पार नपाउने बताए

सवाल नेपालबुधबार, ११ चैत २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ८०७ / १,२८६)