Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
लाठी प्रहार गरी श्रीमतीको हत्या
मुख्य खबर

लाठी प्रहार गरी श्रीमतीको हत्या

धनगढी – कञ्चनपुरको पुनर्वास नगरपालिका–८ (क) गाउँमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार पुनर्वास नगरपालिका–८ का ६३ वर्षीय सफली बयाडीले ६० वर्षी

सवाल नेपालमंगलबार, ३ चैत २०७६
विद्यालय समय परिवर्तन, नयाँ शैक्षिक सत्रदेखि ९-३ बजेसम्म विद्यालय लाग्ने
मुख्य खबर

विद्यालय समय परिवर्तन, नयाँ शैक्षिक सत्रदेखि ९-३ बजेसम्म विद्यालय लाग्ने

काठमाडौं । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो ।

सवाल नेपालसोमबार, २ चैत २०७६
परीक्षणका लागि मेलम्चीको सुरुङ्गमा हालियो पानी
मुख्य खबर

परीक्षणका लागि मेलम्चीको सुरुङ्गमा हालियो पानी

काठमाडौं, ३ चैत । नेपालको बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गमा पानी हालेर परीक्षण थालिएको छ ।

सवाल नेपालसोमबार, २ चैत २०७६
४५ जनाको शरीरमा आज परिक्षण गरिँदै कोरोनाको खोप, पत्ता लागेकै हो औषधि ?
मुख्य खबर

४५ जनाको शरीरमा आज परिक्षण गरिँदै कोरोनाको खोप, पत्ता लागेकै हो औषधि ?

अमेरिकी सरकारी अधिकारीहरूले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड १९ भाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षणमा आजदेखि शुरू भएको बताएका छन् ।

सवाल नेपालसोमबार, २ चैत २०७६
कोरोनाको भयले अस्पतालमा भीड
मुख्य खबर

कोरोनाको भयले अस्पतालमा भीड

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै धौलागिरि अञ्चल अस्पतालमा कोरोनाको भय लिएर आउनेको सङ्ख्या बढ्दो छ ।

सवाल नेपालसोमबार, २ चैत २०७६
मुसहर बस्ती निर्माणका लागि यादव दाजुभाइले गरे जग्गादान
मुख्य खबर

मुसहर बस्ती निर्माणका लागि यादव दाजुभाइले गरे जग्गादान

महोत्तरीका गौशाला नगरपालिका–६ फुलकाहामा निर्माणाधीन मुसहर बस्तीका लागि जग्गा अपुग भएपछि स्थानीय एकै परिवारका चार दाजुभाइले जग्गादान गरेका छन् ।

सवाल नेपालसोमबार, २ चैत २०७६
१ लाख ६८ हजार मास्क सहित ६ जना पक्राउ
मुख्य खबर

१ लाख ६८ हजार मास्क सहित ६ जना पक्राउ

१लाख ६८ हजार सर्जिकल मास्क सहित ६ जना पक्राउ परेका छन् । कपन स्थित मिलनचोकमा ब्ल्याकमा विक्री गरिरहेको अवस्थामा १ लाख ६८ हजारे सर्जिकल मास्क सहित ६ जना पक्राउ प

सवाल नेपालसोमबार, २ चैत २०७६
कोरोना भाइरसविरुद्ध खोपको परीक्षण अमेरिकामा आज हुँदै
मुख्य खबर

कोरोना भाइरसविरुद्ध खोपको परीक्षण अमेरिकामा आज हुँदै

एजेन्सी, ३ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसको खोप परीक्षण गरिन लागेको छ ।

सवाल नेपालसोमबार, २ चैत २०७६
अब युरोप कारोनाभाइरसको केन्द्रविन्दु : एकै दिन ज्यान गुमाउनको सङ्ख्या अहिलेसम्मकै उच्च
मुख्य खबर

अब युरोप कारोनाभाइरसको केन्द्रविन्दु : एकै दिन ज्यान गुमाउनको सङ्ख्या अहिलेसम्मकै उच्च

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट युरोपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएको छ । इटालीमा एकै दिन ३६८ जनाले ज्यान गुमाउँद

सवाल नेपालसोमबार, २ चैत २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ८१६ / १,२८६)