Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
यी १२ सांसदले गरेनन् संविधान संशोधनमा मतदान (सूचीसहित)
राष्ट्रिय

यी १२ सांसदले गरेनन् संविधान संशोधनमा मतदान (सूचीसहित)

काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभाको बैठकले आज (शनिबार) दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ ।

सवाल नेपाल शनिबार, ३० जेठ २०७७
जहाँ ‘हुन्न’ भन्ने आवाज सुनिएन…
राष्ट्रिय

जहाँ ‘हुन्न’ भन्ने आवाज सुनिएन…

काठमाडौँ, सभामुुख अग्निप्रसाद सापकोटाले मत विभाजनका लागि ‘हुन्छ’ भन्नेहरुलाई एकातिर र ‘हुन्न’ भन्नेहरुलाई अर्काेतिर मतदानका लागि प्रवेश गर्न आग्रह गर्दा सत्तापक

सवाल नेपाल शनिबार, ३० जेठ २०७७
‘भूभाग फिर्ताका लागि अब भारतसँग वार्ता हुन्छ’
राष्ट्रिय

‘भूभाग फिर्ताका लागि अब भारतसँग वार्ता हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसFगको वार्ता अघि बढाउने बताउनुभएको छ ।

सवाल नेपाल शनिबार, ३० जेठ २०७७
नेपालको नयाँ नक्सा सर्वसम्मत पारित, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिए
राष्ट्रिय

नेपालको नयाँ नक्सा सर्वसम्मत पारित, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिए

काठमाडौं । संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको छ। प्रतिनिधिस

सवाल नेपाल शनिबार, ३० जेठ २०७७
झापाको दमकमा सरकार विरुद्ध मौन प्रदर्शन, प्लेकार्डमा लेखिएका थिए यस्ता नारा
राष्ट्रिय

झापाको दमकमा सरकार विरुद्ध मौन प्रदर्शन, प्लेकार्डमा लेखिएका थिए यस्ता नारा

दमक। झापाको दमकमा सरकार विरुद्ध मौन प्रदर्शन गरिएको छ । स्वत स्फुर्तरुपमा उपस्थित भएको बताउने उनीहरुले विभिन्न नारा सहितको प्लेकार्ड बोकेका थिए । म सरकार विरोधि

सवाल नेपाल शनिबार, ३० जेठ २०७७
ओली र देउवा सँगै गए मत दिन
राष्ट्रिय

ओली र देउवा सँगै गए मत दिन

काठमाडौं। मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित गर्ने क्रममा सत्तारुढ दल र विपक्षी दल

सवाल नेपाल शनिबार, ३० जेठ २०७७
भीम रावलले संसदमा सुनाए कविता: ‘रहौंला हामी नेपाली कहाँ नेपालै नरहे ... ’
राष्ट्रिय

भीम रावलले संसदमा सुनाए कविता: ‘रहौंला हामी नेपाली कहाँ नेपालै नरहे ... ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले अन्तर्राष्ट्रिय कानून अनुसार नेपाल–भारत सीमा नियमन गर्नुपर्ने बेला आएको बताएका छन् । कोरोनाका कारण अहिले सीमा नि

सवाल नेपाल शनिबार, ३० जेठ २०७७
प्रतिनिधिसभा बैठक छोडेर बाहिर निस्कदा सरिता गिरीले यस्तो भनिन्
राष्ट्रिय

प्रतिनिधिसभा बैठक छोडेर बाहिर निस्कदा सरिता गिरीले यस्तो भनिन्

आफ्नो संशोधन प्रस्ताव संसदमा अस्वीकृत भएपछि प्रतिनिधिसभा बैठकबाट बाहिरिनु भएकी सांसद सरिता गिरीले जनता समाजवादी पार्टीको औचित्यतामाथि नै प्रश्न उठाउनु भएको छ ।

सवाल नेपाल शनिबार, ३० जेठ २०७७
झापाको दमकमा सरकार विरुद्ध मौन प्रदर्शन, प्लेकार्डमा लेखिएका नारा तथा बनाइएका चित्रले उनीहरुको क्षमता माथिपनि प्रश्न
मुख्य खबर

झापाको दमकमा सरकार विरुद्ध मौन प्रदर्शन, प्लेकार्डमा लेखिएका नारा तथा बनाइएका चित्रले उनीहरुको क्षमता माथिपनि प्रश्न

दमक। झापाको दमकमा सरकार विरुद्ध मौन प्रदर्शन गरिएको छ । स्वत स्फुर्तरुपमा उपस्थित भएको बताउने उनीहरुले विभिन्न नारा सहितको प्लेकार्ड बोकेका थिए । कुनैपनि दलको क

उत्तम रिजालशनिबार, ३० जेठ २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,०३८ / ३,७९८)