Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
बेलबारी घटना : गला रेट्दै गरेको भिडियो खिच्ने र सञ्जालमा पोष्ट गर्नेलाई कारबाही हुने
राष्ट्रिय

बेलबारी घटना : गला रेट्दै गरेको भिडियो खिच्ने र सञ्जालमा पोष्ट गर्नेलाई कारबाही हुने

काठमाडौं । मोरङको बेलबारीमा आमाको हत्यापछि छोराले आत्महत्या गदैं गरेको बीभत्स भिडियो खिच्ने र सामाजिक सञ्जालमा अपलोड गरेर पोष्ट गर्नेलाई कारबाही हुने भएको छ । छ

सवाल नेपाल शनिबार, १६ जेठ २०७७
दमक नगरपालिका वडा नम्बर १० मा अवस्थित इन्द्रेणी तालमा वृक्षारोपण
राष्ट्रिय

दमक नगरपालिका वडा नम्बर १० मा अवस्थित इन्द्रेणी तालमा वृक्षारोपण

शुक्रबार जेठ १७ गते दमक नगरपालिका वडा नम्बर १० मा अवस्थित इन्द्रेणी तालमा वृक्षारोपण भएको छ। दमक १० का वडाध्यक्ष बोधराज न्यौपाने, इन्द्रेणी ताल व्यवस्थापन समिति

सवाल नेपाल शनिबार, १६ जेठ २०७७
रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढ्यो
राष्ट्रिय

रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढ्यो

दुई वर्ष अघि इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनी आलोचित अर्थमन्त्री युवराज खतिवडाले यो पटकको बजेटमा रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढाएका छन् । दू

सवाल नेपाल शनिबार, १६ जेठ २०७७
झापाका २७ संक्रमित रातभर अस्पतालको गेट बाहिर
राष्ट्रिय

झापाका २७ संक्रमित रातभर अस्पतालको गेट बाहिर

बिर्तामोड — शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्न

सवाल नेपालशनिबार, १६ जेठ २०७७
जेठ २१ देखि निजी विद्यालयमा भर्ना
राष्ट्रिय

जेठ २१ देखि निजी विद्यालयमा भर्ना

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि साम

सवाल नेपालशुक्रबार, १५ जेठ २०७७
भारतबाट आउनको लागि सरकारले तोक्यो २० नाका
राष्ट्रिय

भारतबाट आउनको लागि सरकारले तोक्यो २० नाका

काठमाडौं । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुल

सवाल नेपाल शुक्रबार, १५ जेठ २०७७
सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई १० दिन भित्र ल्याउने उच्चस्तरीय समितिको निर्णय
राष्ट्रिय

सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई १० दिन भित्र ल्याउने उच्चस्तरीय समितिको निर्णय

काठमाडौँ — सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय सम

सवाल नेपालशुक्रबार, १५ जेठ २०७७
कोरोना परीक्षणको क्रममा बौद्धमा झडप
राष्ट्रिय

कोरोना परीक्षणको क्रममा बौद्धमा झडप

काठमाडौँ । उपत्यकाको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको छ । पीसीआर टेष्ट गर्ने कीट कम हुँदा विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।

सवाल नेपालशुक्रबार, १५ जेठ २०७७
भारतीय सञ्चारमाध्यमको पछि नलाग्न नेपाली नागरिकलाई सेनाको अपिल ।
मुख्य खबर

भारतीय सञ्चारमाध्यमको पछि नलाग्न नेपाली नागरिकलाई सेनाको अपिल ।

काठमाण्डौं।  नेपाली सेनाले विज्ञप्तिमार्फत भारतीय सञ्चार माध्यम हिन्दूस्तानटाइम्स डटकम र टिएफआई डटकममा प्रकाशित दुई सामाग्रीलाई उदृत गर्दै भ्रामक, दुरासयपूर्ण,

सवाल नेपालशुक्रबार, १५ जेठ २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,०५५ / ३,७९८)