Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अपडेट: एक बिहानै दमकमा टिफरको ठक्करवाटएकको मृत्यु
मुख्य खबर

अपडेट: एक बिहानै दमकमा टिफरको ठक्करवाटएकको मृत्यु

दमक,३१ बैशाख । टिफरको ठक्करबाट झापाको दमकमा आज विहान एक जना साईकल यात्रीको ज्यान गएको छ । दमक ५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज विहान ८.१५ वजे तिर को.

सवाल नेपाल बुधबार, ३० वैशाख २०७७
कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बीओपी आज स्थापना हुने
मुख्य खबर

कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बीओपी आज स्थापना हुने

दार्चुला - व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) आज स्थापना हुँदैछ ।

सवाल नेपाल बुधबार, ३० वैशाख २०७७
सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न माग
राष्ट्रिय

सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न माग

नेपाल पत्रकार महासंघ बागमती प्रदेशले पत्रकारहरु कोरोना भाइरस (कोभिड १९) को जोखिममा रहेको भन्दै उनीहरुमा पीसीआर प्रविधिबाट कोरोना परीक्षणको व्यवस्था गर्न माग गरे

सवाल नेपाल मंगलबार, २९ वैशाख २०७७
काठमाडौँ र भक्तपुरमा पनि कोरोनाभाइरस संक्रमित भेटिए
राष्ट्रिय

काठमाडौँ र भक्तपुरमा पनि कोरोनाभाइरस संक्रमित भेटिए

नेपालमा मंगलबार थप २६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या २१७ पुगेको छ । यसमध्ये काठमाडौँ र भक्तपुर जिल्लामा पनि कोरोनाभाइर

सवाल नेपालमंगलबार, २९ वैशाख २०७७
२१७ जना पुगे कोरोना संक्रमित, फेरि थपिए २६ जना संक्रमित
मुख्य खबर

२१७ जना पुगे कोरोना संक्रमित, फेरि थपिए २६ जना संक्रमित

नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुस

सवाल नेपाल मंगलबार, २९ वैशाख २०७७
बर्दियाका कोरोना संक्रमितलाई दाङमा उपचार गर्न अवरोध! हेर्नुहोस विज्ञप्तिसहित
राष्ट्रिय

बर्दियाका कोरोना संक्रमितलाई दाङमा उपचार गर्न अवरोध! हेर्नुहोस विज्ञप्तिसहित

काठमाडौं –बर्दिया जिल्लाका कोरोना संक्रमितलाई दाङमा उपचार गर्न नदिने एक गाउँपालिकाले जनाएको छ । दाङको शान्तिनगर गाउँपालिकाको कार्यालयले मंगलबार एक विज्ञप्ति जार

सवाल नेपाल मंगलबार, २९ वैशाख २०७७
बालुवाटारमा उपप्रधानमन्त्रीसँग प्रधानमन्त्री आक्रोशित
राष्ट्रिय

बालुवाटारमा उपप्रधानमन्त्रीसँग प्रधानमन्त्री आक्रोशित

काठमाडौं । मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पार्ने उच्चस्तरीय समितिको निर्णयप्रति असन्तुष्टिमात्रै जनाएनन् सिफारिस गर

सवाल नेपालमंगलबार, २९ वैशाख २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,०७४ / ३,७९८)