Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
दमकको मस्जिदमा रहेका भारतीयहरुको आरडिटी परीक्षण
मुख्य खबर

दमकको मस्जिदमा रहेका भारतीयहरुको आरडिटी परीक्षण

दमक/ दमकको मस्जिदमा रहेका मुश्लिम धार्मिक गुरु तथा शिक्षक बताउने १४ जनाको आरडीटी बाट कोरोना जाँच गरिएको छ ।

सवाल नेपालशनिबार, ५ वैशाख २०७७
भुल्के गाँउमा कोरोना परीक्षण गर्न विराटनगरबाट हिड्यो स्वास्थ्यकर्मीको टोली
राष्ट्रिय

भुल्के गाँउमा कोरोना परीक्षण गर्न विराटनगरबाट हिड्यो स्वास्थ्यकर्मीको टोली

इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको एक मस्जिदमा १२ कोरोना संक्रमित भेटिपछि सिल गरिएको सो गाँउमा स्वास्थ्य परीक्षणका लागि विराटनगरबाट स्वास्थ

सवाल नेपालशनिबार, ५ वैशाख २०७७
प्रदेश १ का सबै मस्जिदहरु सिल गरिदै, मस्जिदमा रहेकाहरुलाई अन्य क्वारेन्टाइनमा
राष्ट्रिय

प्रदेश १ का सबै मस्जिदहरु सिल गरिदै, मस्जिदमा रहेकाहरुलाई अन्य क्वारेन्टाइनमा

प्रदेश १ स्थित रहेका सबै मस्जिदलाई सिल गर्ने भएको छ । गृहमन्त्रीको निर्देशनमा प्रमुख जिल्ला अधिकारीहरु मार्फत संघीय सरकारले सबै मस्जिदहरुलाई सिल गर्न लागिएको हो

सवाल नेपालशनिबार, ५ वैशाख २०७७
बिरामी बोक्न नमान्ने एम्बुलेन्सचालक विरुद्ध मुद्दा
राष्ट्रिय

बिरामी बोक्न नमान्ने एम्बुलेन्सचालक विरुद्ध मुद्दा

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स

रासासशनिबार, ५ वैशाख २०७७
१२ संक्रमित भेटिएको भुल्के क्षेत्र सिल
राष्ट्रिय

१२ संक्रमित भेटिएको भुल्के क्षेत्र सिल

जनकपुर । उदयपुर जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकामा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगर पठाएर मस्जिद क्षेत्रलाई सिल गरिएको छ । शुक्रबार मध्यराति उनीहर

सवाल नेपालशनिबार, ५ वैशाख २०७७
दमकको वडा ८ को लक्ष्मीमार्ग र आइतबारे टोल बिकाश संस्था ठेलामा सागसब्जी बेच्न तथा अन्य अपरिचित व्यक्तिलाइ  प्रबेस निषेध
राष्ट्रिय

दमकको वडा ८ को लक्ष्मीमार्ग र आइतबारे टोल बिकाश संस्था ठेलामा सागसब्जी बेच्न तथा अन्य अपरिचित व्यक्तिलाइ प्रबेस निषेध

झापाको दमक नगरपालिका वडा नम्बर ८ मा बिगत केहि दिन देखि बाह्य अपरिचित व्यक्तिले ठेला /रिक्सामा सागसब्जी बेच्ने गरेको पाइए पश्चात उक्त वडा को लक्ष्मी मार्ग टोल बि

सवाल नेपालशनिबार, ५ वैशाख २०७७
के 'एचसीक्यू'ले कोभिड–१९ निको पार्छ ?
राष्ट्रिय

के 'एचसीक्यू'ले कोभिड–१९ निको पार्छ ?

अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकाहरुको उपचारका लागि औषधिको खोजी भइरहेको छ । केही औषधिको नाममा चिकित्सक, वैज्ञानिक, औषधि विज्ञहरुले अनुसन्ध

सवाल नेपालशनिबार, ५ वैशाख २०७७
जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रधानमन्त्री
राष्ट्रिय

जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले

सवाल नेपालशनिबार, ५ वैशाख २०७७
संक्रमितसँगै यात्रा गरेका ९१ जना अझै सम्पर्क बाहिर
राष्ट्रिय

संक्रमितसँगै यात्रा गरेका ९१ जना अझै सम्पर्क बाहिर

काठमाडौं : हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरु छन् । संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन

सवाल नेपालशनिबार, ५ वैशाख २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,१०२ / ३,७९८)